कोरोना संक्रमितको संख्या ५५ लाख ८२ हजार नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे २३ लाख बढी (अपडेट)
newsare.net
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट ५५ लाख ८२ हजार ३६३ जना संक्रमित भएका छनकोरोना संक्रमितको संख्या ५५ लाख ८२ हजार नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे २३ लाख बढी (अपडेट)
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट ५५ लाख ८२ हजार ३६३ जना संक्रमित भएका छन । उपचार पछि निको हुनेको संख्या २३ लाख ६१ हजार २९ जना रहेका छन भने उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४७ हजार ५६३ जना रहेको छ । उक्त भाईरसबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १७ लाख ६ हजार १५० जना पुगेको छ । उपचार पछि निको हुनेको संख्या ४ लाख ६२ हजार ७५७ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या ९९ हजार ८०४ जना पुगेको छ ।… The post कोरोना संक्रमितको संख्या ५५ लाख ८२ हजार नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे २३ लाख बढी (अपडेट) appeared first on Bizkhabar Online. Read more