लामो दुरीको सार्वजनिक यातायात र उड्यन सेवा भदौ १५ सम्म बन्द गर्ने सरकारकाे निर्णय, भारतबाट भित्रिने नाका घटाईयो
newsare.net
काठमाडौं । सरकारले सरकारले लामो दुरीको सार्वजनिक यातायात सेवा र हवाई उड्यन सेवा भदौ १६ गतेदेखि मालामो दुरीको सार्वजनिक यातायात र उड्यन सेवा भदौ १५ सम्म बन्द गर्ने सरकारकाे निर्णय, भारतबाट भित्रिने नाका घटाईयो
काठमाडौं । सरकारले सरकारले लामो दुरीको सार्वजनिक यातायात सेवा र हवाई उड्यन सेवा भदौ १६ गतेदेखि मात्रै संचालनमा ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय गरेको हो । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ… The post लामो दुरीको सार्वजनिक यातायात र उड्यन सेवा भदौ १५ सम्म बन्द गर्ने सरकारकाे निर्णय, भारतबाट भित्रिने नाका घटाईयो appeared first on Bizkhabar Online. Read more