आईतबार नेपालमा १२५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
newsare.net
काठमाडौं । आईतबार नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्यआईतबार नेपालमा १२५५ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु
काठमाडौं । आईतबार नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। आज ८ हजार ८ जनाको पिसिआर परीक्षण गरिएको थियो । त्यस्तै, संक्रमणबाट आजैमात्रै थप २५ जनाले ज्यान गुमाएको […] Read more