जलविद्युत आयोजनाले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न नपाउने, नयाँ आयोजना बनाउनका लागि राखियो सर्तनै सर्त (निर्देशिका सहित)
newsare.net
काठमाडौं । जलविद्युत कम्पनीहरुले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर निष्काशन गर्न नपाउने भएका छजलविद्युत आयोजनाले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्न नपाउने, नयाँ आयोजना बनाउनका लागि राखियो सर्तनै सर्त (निर्देशिका सहित)
काठमाडौं । जलविद्युत कम्पनीहरुले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर निष्काशन गर्न नपाउने भएका छन् । पछिल्लो समय जलविद्युत कम्पनीहरुले बैंकको ऋण तिर्न हकप्रद सेयर निष्काश गर्न होडबाजी चलिरहेको बेला नियामक निकाय विद्युत नियमन आयोगले ‘विद्युत सम्बन्धी कम्पनीको सेयरका सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै उक्त व्यवस्था गरेको हो । […] Read more