सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, यस्तो छ कारोबार मूल्य
newsare.net
काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, यस्तो छ कारोबार मूल्य
काठमाडौं । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । बुधबार प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढ्दै १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य […] Read more