सेयर मार्केट एण्ड फाइनान्सको संयोजक पदमा ६ जनाले आवेदन दिए
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संसेयर मार्केट एण्ड फाइनान्सको संयोजक पदमा ६ जनाले आवेदन दिए
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको संयोजक पदका लागि ६ जनाले आवेदन दिएका छन । राष्ट्र बैंकले माग गरेको सञ्चालनको संयोजक पदको विज्ञापनमा मंगलबार ६ जनाले आवेदन दिएको नेपाल राष्ट्र बैंक श्रोतले बतायो । राष्ट्र बैंकले कम्पनी सञ्चालनका लागि खुला गरेको संयोजक पदको विज्ञापनमा आवेदन दिने मंगलबार, चैत […] Read more