१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको टर्बाइन परीक्षण अन्तिम चरणमा
newsare.net
काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमतायुक्त रसुवागढी जलविद्युत् आयोजनाको वि१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको टर्बाइन परीक्षण अन्तिम चरणमा
काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमतायुक्त रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्बाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको उक्त जलविद्युत् आयोजनामा निर्माण गरिएका सुरूङलगायत सबै संरचना सफलतापूर्वक परीक्षणपश्चात विद्युत् उत्पादन गर्ने उपकरण रनर धुमाइ परीक्षण कार्य अन्तिम चरणमा पुगेको […] Read more