एनआरएनएको निर्वाचन त्रुटिपूर्ण : युजर नेम र पासवर्डकै दुरुपयोग, वित्तीय सुशासनमा प्रश्न
newsare.net
काठमाडौँ , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबएनआरएनएको निर्वाचन त्रुटिपूर्ण : युजर नेम र पासवर्डकै दुरुपयोग, वित्तीय सुशासनमा प्रश्न
काठमाडौँ , गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन त्रुटिपूर्ण भएको सरकार बाट गठन गरिएको छानबिन समितिले दिएको रिपोर्टमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा भेरो अनलाइन भोटिङ सिस्टमको संवेदनशील विवरण नै दुरुपयोग भएको समितिले प्रतिवेदनमा औँल्याएको छ । अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी सङ्घको आइटी टिममार्फत मतदातालाई उपलब्ध […] Read more