सुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च
newsare.net
काठमाडौं । नेपाली बजारमा मंगलबार पहेँलो धातु ‘सुन’को मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । सोमबासुनको मुल्यमा पुनः नयाँ रेकर्ड, चाँदीको मूल्य पनि हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा मंगलबार पहेँलो धातु ‘सुन’को मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्दै मंगलबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ […] Read more