करदाता सेवा कार्यालयको राजश्वमा १.५३ प्रतिशतको वृद्धि, ९ महिनामा १२ अर्ब ३७ करोड संकलन
newsare.net
काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा योकरदाता सेवा कार्यालयको राजश्वमा १.५३ प्रतिशतको वृद्धि, ९ महिनामा १२ अर्ब ३७ करोड संकलन
काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । उनले चालु आर्थिक […] Read more