Nepal



नेपाली महिला फुटबल टोलीलाई एनआईसी एसिया बैंकको सम्मान, अन्जना ब्रान्ड प्रमोटर

काठमाडौँ । एनआईसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ। वाफ महिला च्याम्पि

गृहमन्त्री लामिछाने सदनमा बोल्न पाउने, कांग्रेसले गर्याे बोल्न दिने निर्णय

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रत
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछाने सदनमा बोल्न पाउने, कांग्रेसले गर्याे बोल्न दिने निर्णय

काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभाको आजको बैठकमा बोल्न दिने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको हो । सहकारीको रकम अपचलनमा निष्पक्ष छानबिनका लागि शनिबार सरकारले संसदीय समिति […]

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर लगा
BizKhabar Online » BizKhabar Online

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर, १० दिनअघि नै जारी गरिएको थियो सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामा डोजर लगाएको छ । आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आफैं भत्काउनका भनेर […]

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

काठमाडौं । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एका
BizKhabar Online » BizKhabar Online

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

काठमाडौं । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने […]

युक्रेन युद्ध : पश्चिमी अर्थतन्त्रहरूमा चिन्ताजनक आर्थिक बोझ, रक्षा खर्च बढाउँदा लोककल्याणमा चुनौती

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि यसका सहयोगी मुलुकका सरकारहरू ऋण, कर वृद्धि र रक्षा खर्च
BizKhabar Online » BizKhabar Online

युक्रेन युद्ध : पश्चिमी अर्थतन्त्रहरूमा चिन्ताजनक आर्थिक बोझ, रक्षा खर्च बढाउँदा लोककल्याणमा चुनौती

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि यसका सहयोगी मुलुकका सरकारहरू ऋण, कर वृद्धि र रक्षा खर्च बचत गर्ने बाध्यतासँग संघर्ष गरिरहेका छन् । यसलाई तार्किक रूपमा जनतालाई बुझाउन गाह्रो भइरहेको छ । यदि तपाईं विश्वव्यापी सुरक्षामा खतराका संकेतहरू बुझ्न चाहनुहुन्छ भने, विश्वभरका सरकारहरूले आफ्नो रक्षा खर्च कति बढाएका छन् भनेर हेर्नुहोस् । सन् २०२३ मा […]

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

काठमाडौं । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भए
BizKhabar Online » BizKhabar Online

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

काठमाडौं । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले उक्त जानकारी दिएका हुन् । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उनले बताए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । सभामुख […]

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्र
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन […]

काठमाडौं महनगरपालिकाको लोकसेवा तयारी कक्षा सुरु, १७७ जना कक्षा लिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको मह
BizKhabar Online » BizKhabar Online

काठमाडौं महनगरपालिकाको लोकसेवा तयारी कक्षा सुरु, १७७ जना कक्षा लिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो । उक्त सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो । यसरी […]

धादिङ र चितवनका विकट चेपाङबस्तीमा विद्युतीकरण, मिटर जडान निःशुल्क

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्
BizKhabar Online » BizKhabar Online

धादिङ र चितवनका विकट चेपाङबस्तीमा विद्युतीकरण, मिटर जडान निःशुल्क

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच […]

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै, प्राविधिक टोलीले अध्ययन गर्दै

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रा
BizKhabar Online » BizKhabar Online

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै, प्राविधिक टोलीले अध्ययन गर्दै

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए […]

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रति
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रतितोला १ सय ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ […]

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्र
BizKhabar Online » BizKhabar Online

सबै सहकारीलाई एउटै बास्केटमा राख्दा समस्या, असल अभ्यास गरिरहेका सहकारीको मर्म कसले बुझ्ने ?

काठमाडौं । काठमाडौंको मुटु न्यूरोडमा रहेको एक सहकारीका संचालक केहिदिन अघि मात्रै कार्यालयभित्रै थुनिए । हुन त उनले बचतकर्ताको केही रकम फिर्ता गर्न बाँकी छ । तर, ऋणीले लिएको करोडौं रुपैयाँ हालसम्म असुल गर्न नसकेपछि उनी तनावमा छन् । त्यही तनावबीच उनलाई प्रत्येक दिन बचतकर्ताबाट धम्की, गाली बेइज्जती लगातार आइरहेका छन् । व्यक्तिगत नाममा भएको […]

कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको
BizKhabar Online » BizKhabar Online

कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको […]

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति, कार्यदलले आज ‘टीओआर’ तयार गर्ने

काठमाडौं । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी रहेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए । समितिको टीओआर बनाउन कानुनमन्त्री पदम […]

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग तथा व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्द
BizKhabar Online » BizKhabar Online

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग तथा व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका […]

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

काठमाडौं । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलि
BizKhabar Online » BizKhabar Online

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

काठमाडौं । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको बेलिब्रिज आजदेखि सञ्चालनमा आएको हो । भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए […]

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन पनि उद्घाटन

काठमाडौं । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
BizKhabar Online » BizKhabar Online

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन पनि उद्घाटन

काठमाडौं । चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३(११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन […]

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर
BizKhabar Online » BizKhabar Online

बेनी-दरवाङ सडक आयोजना : ट्रयाक खुलेको २० वर्षपछि कालोपत्रको तयारी

काठमाडौं । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा २० वर्षपछि कालोपत्र गर्ने तयारी भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा– पानाबगर– रणवाङको सिमानासम्म सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस विछ्याएर कालोपत्र गर्न लागिएको हो । विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि […]

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङ
BizKhabar Online » BizKhabar Online

कोरियाबाट फर्केर माछा पालनमा रमाउँदै लक्ष्मण, तीन लाखको भुराबाट १२-१५ लाख आम्दानी

काठमाडौं । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई बागलुङ बजार बस्दै आएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आएका छन् । उनले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन शुरू गरेका हुन् । तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उनले […]

आफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा

काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवा
BizKhabar Online » BizKhabar Online

आफै बिरामी मुगु अस्पताल : सिटामोल पनि छैन, जनता मारमा

काठमाडौं । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन् । औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफै बिरामी शैंयामा परे जस्तै छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा […]

जिपी उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना, लायन्स क्लबद्धारा एक करोड सहयोग

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार क
BizKhabar Online » BizKhabar Online

जिपी उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापना, लायन्स क्लबद्धारा एक करोड सहयोग

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग […]

इन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दु
BizKhabar Online » BizKhabar Online

इन्फोसिसले कसरी बढाइरहेको छ बेलायती प्रधानमन्त्री र उनकी श्रीमतीको सम्पत्ति ?

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति बढ्दै गएको छ । दुई वर्षअघि बेलायती प्रधानमन्त्री र उनकी श्रीमती पहिलोपटक वार्षिक ‘सन्डे टाइम्स रिच लिस्ट’ मा परेका थिए । यो सूचीको २०२४ संस्करणमा उनीहरु अझमाथि पुगेका छन् । उनीहरू सूचीमा उकालो लाग्नुको कारण इन्फोसिसको आकर्षक सेयर होल्डिङ हो । सुनक र […]

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस, को–को भए सिफारिस ?

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी
BizKhabar Online » BizKhabar Online

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस, को–को भए सिफारिस ?

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको […]

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप, हालसम्म ५९ प्रतिशत कार्य प्रगति

काठमाडौं । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीख
BizKhabar Online » BizKhabar Online

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप, हालसम्म ५९ प्रतिशत कार्य प्रगति

काठमाडौं । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो । कोभिड–१९ को सङ्क्रमणले मजदुर परिचालनमा समस्या भएको, रुख कटान र विद्युत् पोल सार्ने आदेश ढिलो भएको […]

आजको मौसम : कहाँ–कहाँ छ वर्षा, चट्याङ र हावाहुरीको सम्भावना ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रद
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कहाँ–कहाँ छ वर्षा, चट्याङ र हावाहुरीको सम्भावना ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज (शनिबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश […]

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरक
BizKhabar Online » BizKhabar Online

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) […]

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि, अघिल्लो बर्षभन्दा बढी बर्षा हुने अनुमान

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान
BizKhabar Online » BizKhabar Online

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि, अघिल्लो बर्षभन्दा बढी बर्षा हुने अनुमान

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताईन् […]

निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे, बैशाखसम्म पौने ३ लाख पर्यटकले घुमे सौराहा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलु
BizKhabar Online » BizKhabar Online

निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे, बैशाखसम्म पौने ३ लाख पर्यटकले घुमे सौराहा

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई लाख ७२ हजार नौ सय ४२ पर्यटकले निकुञ्ज क्षेत्र अवलोकन गरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार १० महिनामा एक लाख […]

ब्लडप्रेसरका विरामीमा वृद्धि, उपचार विधि के ? डा मिलन प्रकाश श्रेष्ठकाे सुझाव

बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला
BizKhabar Online » BizKhabar Online

ब्लडप्रेसरका विरामीमा वृद्धि, उपचार विधि के ? डा मिलन प्रकाश श्रेष्ठकाे सुझाव

बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला आक्कलझुक्कल मात्र देखिने ब्लडप्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ […]

हायर पर्चेज कर्जाको जोखिमभार घट्यो, बैंकलाई पुजीकोष व्यवस्थापनमा सहजिकरण गरिने (मौद्रिक नीतिको पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरे
BizKhabar Online » BizKhabar Online

हायर पर्चेज कर्जाको जोखिमभार घट्यो, बैंकलाई पुजीकोष व्यवस्थापनमा सहजिकरण गरिने (मौद्रिक नीतिको पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । हालसम्मका आर्थिक परिदृष्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले तेस्रो समीक्षा गरेको हो । तेस्रो समीक्षामा राष्ट्र बैंकले हायरपर्चेज प्रकृतिका कर्जाको जोखिमभार केहि घटाएको हो । केन्द्रिय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज […]

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो, ९ महिनामै साढे ४ हजार बढ सवारीसाधन भित्रिए

काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो, ९ महिनामै साढे ४ हजार बढ सवारीसाधन भित्रिए

काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन् । तीमध्ये चार हजार […]

त्रिशूली थ्री बी हब २२० केभी र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन, २ हजार बढी घरधुरी लाभान्वित

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालि
BizKhabar Online » BizKhabar Online

त्रिशूली थ्री बी हब २२० केभी र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन, २ हजार बढी घरधुरी लाभान्वित

काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०÷१३२÷३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३÷११ केभी विद्युत् वितरण सबस्टेसन पनि उद्घाटन गरिएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र […]

दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प
BizKhabar Online » BizKhabar Online

दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । […]

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दैछ । राष्ट
BizKhabar Online » BizKhabar Online

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दैछ । राष्ट्र बैंक बोर्ड बैठकले आजै दिउँसो उक्त नीतिको समीक्षा सार्वजनिक गर्न लागेको हो । शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्ने भन्दै राष्ट्र बैंकले बिहीबार निर्णय गरेको थियो । समिक्षाका लागि बिहीबार नै शुक्रबार विहान ८ बजेका लािग संचालक समितिको बैठक बोलाइएको थियो । […]

जेठ ७ गते चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, सचिवालयलाई पत्राचार

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भए
BizKhabar Online » BizKhabar Online

जेठ ७ गते चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, सचिवालयलाई पत्राचार

काठमाडों । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको […]

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार एकाएक उच्च मूल्यले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः ओर
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार एकाएक उच्च मूल्यले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज पुनः ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा शुक्रबार सुनको मुल्य बिहीबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँले घटेको हो । बिहीबार सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १ लाख ३९ हजार […]

Get more results via ClueGoal