Nepal



मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन

काठमाडौं । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९

रोकिएको कृषि बीमा अनुदान तत्काल भुक्तानी गर्दै सरकार, पुनः सुरु भयो बीमालेख विक्री

काठमाडौं । सरकारले रोकिएको कृषि बीमावापतको प्रिमियमको अनुदान रकम तत्काल वितरण गर्ने घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

रोकिएको कृषि बीमा अनुदान तत्काल भुक्तानी गर्दै सरकार, पुनः सुरु भयो बीमालेख विक्री

काठमाडौं । सरकारले रोकिएको कृषि बीमावापतको प्रिमियमको अनुदान रकम तत्काल वितरण गर्ने घोषणा गरेको छ । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको एक बैठकमा कृषि बीमा बापत बीमा कम्पनीहरुले पाउनुपर्ने ९७ करोड रुपैयाँ प्रिमियम भुक्तानी तत्काल गर्ने निर्णय गरिएको मन्त्री ज्वाला कुमारी शाहले बताईन् । करिव २ बर्षदेखि सरकारले बीमा कम्पनीहरुले बेचेको कृषि बीमाको […]

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो, अझै बढ्न सक्ने अनुमान

काठमाडौं । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेक
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो, अझै बढ्न सक्ने अनुमान

काठमाडौं । नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस […]

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति : काँकडभिट्टा–केरखा सडक ‘एडीबी’ को सहयोगमा धमाधम स्तरोन्नति हुँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ
BizKhabar Online » BizKhabar Online

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति : काँकडभिट्टा–केरखा सडक ‘एडीबी’ को सहयोगमा धमाधम स्तरोन्नति हुँदै

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । उक्त खण्डमा हाल १० पुल र ६५ कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडक पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा स्तरोन्नति गरिँदै छ । पूर्वी खण्डको ४५ किलोमिटर सडकमा […]

दोस्रोपटक पनि पाएनन् सन्दीपले भिसा, दूतावासले गर्याे अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले पुनः भिसा दिन अस्विकार गरेको छ । पहिलो
BizKhabar Online » BizKhabar Online

दोस्रोपटक पनि पाएनन् सन्दीपले भिसा, दूतावासले गर्याे अस्वीकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले पुनः भिसा दिन अस्विकार गरेको छ । पहिलोपटिक भिसा रद्ध हुँदा उनले दोस्रो पटक आवेदनदिएका थिए । त्यसका लागि बिहीबार अन्तरवार्ताका लागि बोलाईएपनि उनलाई अमेरिकी दूतावासले भिसा नदिएको हो । आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाको भिसा नपाएको नेपाल क्रिकेट सङ्घले बताएको छ। एक किशोरीसँग […]

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से)को ओरालो यात्रा रोकिएको छै
BizKhabar Online » BizKhabar Online

रोकिएन नेप्सेको ओरालो यात्रा, २० अंकको घटेर बन्द भयाे बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज –नेप्से)को ओरालो यात्रा रोकिएको छैन । बजेट भाषणको दिनदेखि ओरालो लाग्न सुरु गरेको नेप्से बिहीबार १९.८९ अंकले घट्दै २०६९ को विन्दुमा झरेर रोकिएको छ । आज ३ सय ११ कम्पनीका ९८ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २१ करोड […]

नेपालको सेयर बजारमा माग सिर्जनाका विकल्प : एनआरएनलाई प्रवेशदेखि ‘बाई ब्याक’ को सुविधासम्म हुनसक्छन उपयोगी

काठमाडौं । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा प
BizKhabar Online » BizKhabar Online

नेपालको सेयर बजारमा माग सिर्जनाका विकल्प : एनआरएनलाई प्रवेशदेखि ‘बाई ब्याक’ को सुविधासम्म हुनसक्छन उपयोगी

काठमाडौं । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७ जिल्ला र सात सय ५३ स्थानीय तहका नागरिकको पहुँचमा पुगेको अवस्था छ । प्रविधिको प्रयोग, नियमकका प्रयास र राज्यको नीति तथा कार्ययोजनाले गर्दा ६२ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाता खोलेर धितोपत्र बजारमा कारोबार गरिरहेका छन् । यति धेरै सर्वसाधारणको प्रत्यक्ष सहभागिता रहेको वित्तीय क्षेत्रको थप विकास र […]

नेपालको अर्थतन्त्रको मुख्य माध्यम रेमिट्यान्स बनेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक
BizKhabar Online » BizKhabar Online

नेपालको अर्थतन्त्रको मुख्य माध्यम रेमिट्यान्स बनेको छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले आज आयोजना गरेको ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रममा उनले नेपालको अर्थतन्त्रको मुख्य माध्यम वैदेशिक रोजगारबाट प्राप्त ‘रेमिट्यान्स’ भएको बताएका हुन् । ‘वैदेशिक रोजगारमा गएका श्रमिकले दुःख गरेर […]

नयाँ भेरियन्ट देखिएसँगै कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको
BizKhabar Online » BizKhabar Online

नयाँ भेरियन्ट देखिएसँगै कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकको कोरोना भाइरसविरुद्धको खोप ल्याउने छ महिना अघिको तयारी रहेको र अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका […]

सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारक
BizKhabar Online » BizKhabar Online

सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताए । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै […]

सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुन आवश्यक : क्यान महासंघ

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलबार सरकारले ल्याएको आर्थिक वर्ष
BizKhabar Online » BizKhabar Online

सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुन आवश्यक : क्यान महासंघ

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलबार सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघले जनाएको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बजेटले आईटी क्षेत्रका धेरै […]

सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टल हबमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बै
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टल हबमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

हवाई टिकटमा भ्याट लगाउँदा १६ लाख पर्यटक भित्र्याउने बजेटको लक्ष्य पूरा हुन सक्दैन : नाट्टा

काठमाडौं । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्य
BizKhabar Online » BizKhabar Online

हवाई टिकटमा भ्याट लगाउँदा १६ लाख पर्यटक भित्र्याउने बजेटको लक्ष्य पूरा हुन सक्दैन : नाट्टा

काठमाडौं । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यपछि नाट्टाका अध्यक्ष रमेश थापाद्वारा बुधबार जारी विज्ञप्तिमा व्यवसायीले हवाई टिकटमा लगाएको भ्याट हटाउन सरकारलाई पटकपटक ध्यानाकर्षण गराइए […]

गर्मीयामसँगै खोलानाला बढेपछि भारततर्फ विद्युत् निर्यात सुरु, हिउँदमा आयात गरिएको थियो १५ अर्बको बिजुली

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्ग
BizKhabar Online » BizKhabar Online

गर्मीयामसँगै खोलानाला बढेपछि भारततर्फ विद्युत् निर्यात सुरु, हिउँदमा आयात गरिएको थियो १५ अर्बको बिजुली

काठमाडौं । वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको छ । खोला तथा नदीमा पानीको […]

विश्वका धनीहरूको सूचीमा उथलपुथल, अमेजनका मालिक बेजोस नम्बर एकमा आउँदा को कहाँ पुगे ?

काठमाडौं । विश्वका धनीहरुको सूचीमा ठूलो उथलपुथल देखिएको छ । अमेरिकाको अग्रणी ई–कमर्स कम्पनी अमे
BizKhabar Online » BizKhabar Online

विश्वका धनीहरूको सूचीमा उथलपुथल, अमेजनका मालिक बेजोस नम्बर एकमा आउँदा को कहाँ पुगे ?

काठमाडौं । विश्वका धनीहरुको सूचीमा ठूलो उथलपुथल देखिएको छ । अमेरिकाको अग्रणी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । उनी फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुगेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार बेजोसको कुल सम्पत्ति १४७ मिलियन डलरले घट्यो तर, अर्नाल्टले ६.७३ बिलियन डलर गुमाए । […]

तीन अर्ब जरिवानाको चक्करमा फस्यो एनसेल, भदौ १६ सम्म २३ अर्ब बुझाउनुपर्ने

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेल ३ अर्ब जरिवानाको चक्करमा फसेको छ । नेपाल दू
BizKhabar Online » BizKhabar Online

तीन अर्ब जरिवानाको चक्करमा फस्यो एनसेल, भदौ १६ सम्म २३ अर्ब बुझाउनुपर्ने

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेल ३ अर्ब जरिवानाको चक्करमा फसेको छ । नेपाल दूरसंचार प्राधिकरणलाई जेठ १६ सम्म बुझाउनुपर्ने कुल २० अर्ब रुपैयाँ नबुझाउँदा कम्पनी सो जरिवाना बुझाउनुपर्ने अवस्थामा पुगेको हो । कम्पनीले टेलिफोन सेवा प्रदान गर्नका लागि पाएको लाइसेन्सको तेस्रोपटकका लागि यही जेठ १६ सम्म २० अर्ब रुपैयाँ तिरेर नवीकरण गराउनुपर्ने थियो […]

टी-२० विश्वकप : नेपालले दोस्रो वार्मअप खेलमा आज अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प
BizKhabar Online » BizKhabar Online

टी-२० विश्वकप : नेपालले दोस्रो वार्मअप खेलमा आज अमेरिकासँग खेल्दै

काठमाडौं । नेपालले टी-२० विश्वकप अघि आज अमेरिकाविरुद्ध वार्मअप खेल खेल्दै छ । डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९:१५ बजेदेखि शुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्ने समेत बताइएको छ । नेपालले यस अघि क्यानडाविरुद्ध खेलेको वार्म अप खेलमा ६३ रनको हार व्यहाेरेकाे थियो । […]

बाह्रबिसे-तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लाग
BizKhabar Online » BizKhabar Online

बाह्रबिसे-तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन्। मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताएका हुन्। नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा […]

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने, यस्तो छ अन्य स्थानको मौसम पूर्वानुमान

काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्य
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने, यस्तो छ अन्य स्थानको मौसम पूर्वानुमान

काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत […]

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको ज
BizKhabar Online » BizKhabar Online

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप सडकबाट ३ सय मिटर तल खसेको छ […]

विश्वभर ४० करोड २० लाख मानिस कामको खोजीमा, यो वर्ष बेरोजगारी दर भने घट्ने

काठमाडौं । यो वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसंघीय एजेन्सीले जनाएको छ । अन्तर्राष
BizKhabar Online » BizKhabar Online

विश्वभर ४० करोड २० लाख मानिस कामको खोजीमा, यो वर्ष बेरोजगारी दर भने घट्ने

काठमाडौं । यो वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसंघीय एजेन्सीले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर ४.९ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यो वर्ष ५.२ प्रतिशत हुने पूर्वानुमानपछि आएको हो । जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ […]

आजदेखि श्रमाधान रोजगार मेला, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आज (बिहीबा
BizKhabar Online » BizKhabar Online

आजदेखि श्रमाधान रोजगार मेला, युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्य

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आज (बिहीबार) देखि शुरू हुँदैछ । मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सात वटै प्रदेशमा आजदेखि ३० जेठसम्म सञ्चालन हुनेछ । आज कोशी प्रदेशको विराटनगरबाट मेला शुरू हुँदै छ । विराटनगरबाट शुरू हुने मेला ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले […]

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन : महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहर
BizKhabar Online » BizKhabar Online

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन : महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहरु नसमेटिएको नेपाल उद्योग तथा व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार एक पत्रकार सम्मेलनका आयोजना गर्दै महासंघले हेर्दा बजेट राम्रो देखिएपनि निजी क्षेत्रलाई चलायमान बनाउनेगरी नआएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक भागीरथ सापकोटाले निजी क्षेत्रले अपेक्षा गरेको कर […]

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण : चेम्बर

काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संय
BizKhabar Online » BizKhabar Online

बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण : चेम्बर

काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्र्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्व ६० अर्व ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेको ठहर चेम्बरले गरेको हो । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने […]

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन स् महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहर
BizKhabar Online » BizKhabar Online

बजेटले राम्रा कुरा ल्याएपनि निजी क्षेत्रका धेरै सुझावहरु समेटेन स् महासंघ

काठमाडौं । आगामी आर्थिक बर्षको बजेट झट्ट हेर्दा राम्रो देखिएपनि निजी क्षेत्रका धेरैजसो सुझावहरु नसमेटिएको नेपाल उद्योग तथा व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार एक पत्रकार सम्मेलनका आयोजना गर्दै महासंघले हेर्दा बजेट राम्रो देखिएपनि निजी क्षेत्रलाई चलायमान बनाउनेगरी नआएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक भागीरथ सापकोटाले निजी क्षेत्रले अपेक्षा गरेको कर […]

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिना
BizKhabar Online » BizKhabar Online

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले […]

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई, पुनम ज्ञवाली सहप्रवक्ता नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । यसअघि प्रवक्ताक
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई, पुनम ज्ञवाली सहप्रवक्ता नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशीलदेव सुवेदी नियुक्त भएका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक राजुरमण पौडेल सेवा निवृत्त भएसँगै प्राधिकरणको निर्देशकमा रहेका सुवेदीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । प्राधिकरणको संचालक समितिको बैठकले उनलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठले पाएकी छन् । उनी […]

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएपनि त्यसले सेयर बजारमा प्रभाव नपारेको दे
BizKhabar Online » BizKhabar Online

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएपनि त्यसले सेयर बजारमा प्रभाव नपारेको देखिएको छ । लगानीकर्ताहरुले बजेटमार्फत सेयर बजारका केहि समस्याहरु हट्ने आशा गरेपनि सोही अनुसार नभएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले घट्न पुगेको छ । बुधबार बजार २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा झरेर रोकिएको छ । यसअघि २१ सय […]

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट का
BizKhabar Online » BizKhabar Online

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताए । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक […]

एनआईसी एसियाबाट कर्जा लिएकाले जेठ महिनाभित्रमा भुक्तानी गरेमा छुट पाउने

काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हा
BizKhabar Online » BizKhabar Online

एनआईसी एसियाबाट कर्जा लिएकाले जेठ महिनाभित्रमा भुक्तानी गरेमा छुट पाउने

काठमाडौँ । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न यो अफर ल्याएको जनाएको हो । २०८० चैत्र मसान्त सम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा […]

वैदेशिक रोजगारीमा नेपालीको दुरुह अवस्था : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक र
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा नेपालीको दुरुह अवस्था : तीन वर्षमा चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको […]

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा चौंथो सरकार, मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख
BizKhabar Online » BizKhabar Online

दोस्रो आम निर्वाचनपछि गण्डकी प्रदेशमा चौंथो सरकार, मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई आज (बुधबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । सर्वोच्च अदालतले एमालेका खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न […]

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ भएकाले करमा सन्तुलन म
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीको स्पष्टिकरण : स्पन्ज र विलेट दुबै कच्चा पदार्थ हुन्, करमा सन्तुलन मात्रै गरिएको हो कसैको दवावमा परिएको छैन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ भएकाले करमा सन्तुलन मात्रै गरिएको बताएका छन् । बुधबार पोष्ट बजेट छलफलका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले स्पञ्ज आईरनको कर कुनै पक्षको दवावमा नबढाएको बताएका हुन् । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार […]

सन्दीपलाई भिसा नदिएको अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप ? आर्थिकसहित यी हुन् पाँच कारण

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजको आयोजनामा जुन २ बाट नवौं टी–२० विश्वकप सुरु हुँदैछ । यो विश्वक
BizKhabar Online » BizKhabar Online

सन्दीपलाई भिसा नदिएको अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप ? आर्थिकसहित यी हुन् पाँच कारण

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजको आयोजनामा जुन २ बाट नवौं टी–२० विश्वकप सुरु हुँदैछ । यो विश्वकप नेपालका लागि पनि निकै महत्वको छ । किनकी नेपालले इतिहासमै दोश्रोपटक क्रिकेट विश्वकप खेल्दैछ । तर, केही समयअघि एउटा मुद्दामा फसेर केहीदिनअघि अदालतबाट सफाई पाएका नेपालका स्टार खेलडाी सन्दीप लामिछनेलाई विश्वकपका लागि अमेरिकाले भिसा नदिएसँगै अहिले अमेरिका […]

स्पञ्ज आइरनको महसुल बढेपछि उद्योगी रुष्ट, तालाचाबी सरकारलाई बुझाउने चेतावनी

काठमाडौं । सरकारले बजेटमार्फत स्पञ्ज आइरनको भन्सार महसुल बढाएपछि विलेट उत्पादकहरु रुष्ट बनेका छ
BizKhabar Online » BizKhabar Online

स्पञ्ज आइरनको महसुल बढेपछि उद्योगी रुष्ट, तालाचाबी सरकारलाई बुझाउने चेतावनी

काठमाडौं । सरकारले बजेटमार्फत स्पञ्ज आइरनको भन्सार महसुल बढाएपछि विलेट उत्पादकहरु रुष्ट बनेका छन् । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत बनाउँदा उद्योगीहरु रुष्ट बनेका हुन् । सरकारले आफैंले घोषणा गरेको उ‌द्योगलाई एक तह कम भन्सार लगाउने नीतिको उल्लंघन गर्दै आन्तरिक […]

सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा, तलबसम्बन्धी विवादमा भएन सहमति

काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको व
BizKhabar Online » BizKhabar Online

सामसुङ इलेक्ट्रोनिक्सका हजारौं कामदार हड्तालमा, तलबसम्बन्धी विवादमा भएन सहमति

काठमाडौं । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सका कामदारहरूले तलब सम्बन्धी व्यवस्थापनसँगको वार्तामा रोक लगाएको आक्रोशित हुँदै त्यसको विरुद्ध हडतालमा उत्रने चेतावनी दिएका छन् । तलव सुविधा सम्बन्धी लामो समयदेखि चलिरहेको विवादमा सामसुङ इलेक्ट्रोनिक्स व्यवस्थापन र कम्पनीको कर्मचारी युनियनले जनवरीदेखि नियमित वार्ता गर्दै आएका छन् । वार्तामा सहमति हुननसक्दा उनीहरूबीचको मतभेदलाई कम गर्न दुवै पक्ष असफल भएका […]

Get more results via ClueGoal