Nepal



दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण दर्ता प्रक्रिया तिव्र

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ
BizKhabar Online » BizKhabar Online

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, विवरण दर्ता प्रक्रिया तिव्र

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न […]

आईएमएफद्वारा श्रीलङ्काको कर्जा सहयोग निकाशा, बार्षिक ६ अर्ब डलर ऋण तिर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनलगायत श्रीलङ्काको वैदेशिक ऋणको महत्वपूर्ण
BizKhabar Online » BizKhabar Online

आईएमएफद्वारा श्रीलङ्काको कर्जा सहयोग निकाशा, बार्षिक ६ अर्ब डलर ऋण तिर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनलगायत श्रीलङ्काको वैदेशिक ऋणको महत्वपूर्ण पुनर्संरचनामा ढिलाइ भएपनि ३३ करोड ६० लाख अमेरिकी डलर बराबरको ऋण किस्ता (बेलआउट) का रुपमा निकासा गरेको छ । आईएमएफले आफ्नो पछिल्लो समीक्षापछि भनेको छ, ‘श्रीलङ्काले पुनरुत्थान गर्न थालेको छ, तर अर्थतन्त्र अझै पनि कमजोर छ र ऋणको दिगोपनाको बाटो जाखिममा नै रहेको […]

तीन चरणमा परीक्षण सकिएपछि सञ्चालनमा आयो ‘बन्दीपुर केबलकार’

काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन
BizKhabar Online » BizKhabar Online

तीन चरणमा परीक्षण सकिएपछि सञ्चालनमा आयो ‘बन्दीपुर केबलकार’

काठमाडौं । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केबलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केबलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केबलकारमार्फत सहज रुपमा यात्रा गर्ने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) […]

चालु आवको जेठ १५ सम्म नेपालबाट सवा तीन अर्ब बढीको हस्तकला निर्यात, सबैभन्दा बढी फेल्टका सामग्री

काठमाडौं । नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएक
BizKhabar Online » BizKhabar Online

चालु आवको जेठ १५ सम्म नेपालबाट सवा तीन अर्ब बढीको हस्तकला निर्यात, सबैभन्दा बढी फेल्टका सामग्री

काठमाडौं । नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक […]

द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता, पूँ जी वृद्धि र लगानीकर्ता जुटाउने

काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटा
BizKhabar Online » BizKhabar Online

द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता, पूँ जी वृद्धि र लगानीकर्ता जुटाउने

काठमाडौं । द सेन्चुरियन होटल, बिराटनगर र नेक्सजेन म्यानेजमेन्ट बीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल संचालन सम्बन्धमा सम्झौता भएको छ। सो सम्झौता २०८१ जेष्ठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वर स्थित कार्यालयमा भएको हो। सम्झौतापत्रमा सेन्चुरीयन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टरार्इले हस्ताक्षर गरे। विराटनगर धरान […]

साताको अन्तिम दिन सेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेर २११२
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम दिन सेयर बजारमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेर २११२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको छ […]

टिकटक खुलाउन सरकार सकारात्मक, सञ्चारमन्त्रीले भनिन-कानुनअनुसार आए आपत्ति छैन

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ । सि
BizKhabar Online » BizKhabar Online

टिकटक खुलाउन सरकार सकारात्मक, सञ्चारमन्त्रीले भनिन-कानुनअनुसार आए आपत्ति छैन

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ । सिंहदरबारमा आज ९बिहीबार० बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयन्त भइरहेको बताइन् । उनले नेपालको […]

४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनाको सेयर व्‍यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई
BizKhabar Online » BizKhabar Online

४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनाको सेयर व्‍यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ । पिपुल्सले सर्वसाधारणमा जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो । त्यससम्बन्धी सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् । पिपुल्स इनर्जीले […]

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी, ६ जना कन्सलटेन्सीका संचालकहरू पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी, ६ जना कन्सलटेन्सीका संचालकहरू पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेम बहादुर […]

काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश, भन्यो–सामुदायिक विद्यालयको सटर बन्द नगर्नु

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर ब
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरलाई उच्च अदालतको अन्तरिम आदेश, भन्यो–सामुदायिक विद्यालयको सटर बन्द नगर्नु

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले असार ७ गते रिटका पक्ष […]

अष्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशतले घट्यो, कति छन् अब बेरोजगार ?

काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियाको बेरोजगारी दर ४ प्रतिशतले घट्यो, कति छन् अब बेरोजगार ?

काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ । अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ । एबीएसले अप्रिल र मेको […]

यसरी हुँदैछ ‘डिजिटल डिभाइड’का कारण जीडीपीमा वर्षेनी खर्बौंको घाटा, एआई झन ठूलो चुनौती

काठमाडौं । विश्वले डिजिटल डिभाइड (डिजिटल असमानता) का कारण हरेक वर्ष प्रविधिको क्षेत्रमा अर्बौं डल
BizKhabar Online » BizKhabar Online

यसरी हुँदैछ ‘डिजिटल डिभाइड’का कारण जीडीपीमा वर्षेनी खर्बौंको घाटा, एआई झन ठूलो चुनौती

काठमाडौं । विश्वले डिजिटल डिभाइड (डिजिटल असमानता) का कारण हरेक वर्ष प्रविधिको क्षेत्रमा अर्बौं डलरको ठूलो नोक्सानी बेहोरिरहेको एक अध्ययनले देखाएको छ । यही अवस्थामा एआई (आर्टिफिसियल इन्टेलिजेनस) ले यो समस्यालाई अझ ठूलो बनाउन सक्ने अध्ययनको निष्कर्षमा छ । यस अध्ययनले उत्पादकत्व र आर्थिक वृद्धिलाई बढावा दिन डिजिटल डिभाइड लाई जोड्ने आवश्यकताबारे प्रकाश पारेको छ […]

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

काठमाडौं । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्या
BizKhabar Online » BizKhabar Online

तराईमा तापक्रम निरन्तर बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

काठमाडौं । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम बढ्नसक्ने […]

सर्वसाधारणको क्रयशक्ति घट्दा बजार शून्य : औद्योगिक गतिविधि सुस्त, आयात-निर्यातमा पनि संकुचन

काठमाडौं । पछिल्लो समय नेपालमा औद्योगिक गतिविधिमा सुस्तताको संकेत देखिएको छ । सर्वसाधारणको क्रय
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणको क्रयशक्ति घट्दा बजार शून्य : औद्योगिक गतिविधि सुस्त, आयात-निर्यातमा पनि संकुचन

काठमाडौं । पछिल्लो समय नेपालमा औद्योगिक गतिविधिमा सुस्तताको संकेत देखिएको छ । सर्वसाधारणको क्रयशक्ति कमजोर हुँदा बजारमा वस्तुको माग घटेसँगै औधोगिक गतिविधि सुसत बन्दै गएको व्यवसायी तथा उद्योगीहरुले बताउँदै आएका छन् । बजारमा वस्तुको माग नै घटेपछि यसको प्रत्यक्ष असर नेपाली उद्योग क्षेत्रमा मात्र नभएर आयात र निर्यातमा समेत देखिएको छ । बजारमा माग घट्दा […]

विश्वभर १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँच्न बाध्य, एक वर्षमै १ करोड बढ्यो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापि
BizKhabar Online » BizKhabar Online

विश्वभर १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँच्न बाध्य, एक वर्षमै १ करोड बढ्यो

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ । विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या […]

जेनेभामा महासंघ अध्यक्ष ढकालको सम्बोधन : भने–सरकारको कदमले नेपालमा लगानीको सम्भावना बढ्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्
BizKhabar Online » BizKhabar Online

जेनेभामा महासंघ अध्यक्ष ढकालको सम्बोधन : भने–सरकारको कदमले नेपालमा लगानीको सम्भावना बढ्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औ अन्तराष्टिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् । यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा […]

भारतीय एक बच्चामा बर्ड फ्लूको सङ्क्रमण पुष्टि, सतर्क रहन विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं । भारतको पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्
BizKhabar Online » BizKhabar Online

भारतीय एक बच्चामा बर्ड फ्लूको सङ्क्रमण पुष्टि, सतर्क रहन विश्व स्वास्थ्य संगठनको चेतावनी

काठमाडौं । भारतको पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । पहिलो सन् २०१९मा पुष्टि गरिएको थियो । सङ्क्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको […]

बन्दीपुर केबलकार बिहीबारदेखि सञ्चालनमा आउँदै, ५ महिनामा पाँचतारे होटल पनि संचालनमा आउने

काठमाडौं । तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१गतेबाट व्यावसायि
BizKhabar Online » BizKhabar Online

बन्दीपुर केबलकार बिहीबारदेखि सञ्चालनमा आउँदै, ५ महिनामा पाँचतारे होटल पनि संचालनमा आउने

काठमाडौं । तनहुँको बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक […]

सुन्दरीजलमै पानीको हाहाकार, स्थानीयले पाउँदैनन् मेलम्चीको पानी

काठमाडौं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानी
BizKhabar Online » BizKhabar Online

सुन्दरीजलमै पानीको हाहाकार, स्थानीयले पाउँदैनन् मेलम्चीको पानी

काठमाडौं । मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ […]

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब विप्रेषण, ७३ प्रतिशत विप्रेषण ऋण तिर्न प्रयोग

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रुपैयाँ बढी विप्र
BizKhabar Online » BizKhabar Online

भरतपुरमा भित्रन्छ करिब १२ अर्ब विप्रेषण, ७३ प्रतिशत विप्रेषण ऋण तिर्न प्रयोग

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रुपैयाँ बढी विप्रेषण भित्रने गरेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो । सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था) की […]

सामसङले ल्यायो फुटबलको सिजनमा टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। फुटबल फ्यानहरूको ल
BizKhabar Online » BizKhabar Online

सामसङले ल्यायो फुटबलको सिजनमा टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्ने घोषणा गरेको छ । साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने छन् । अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५०% सम्म क्यासब्याकको […]

गिरीबन्धुको जग्गा सरकारी नभएको संचालकहरुको दाबी, भने-विक्री भएको जग्गा खरीदकर्तालाई छिट्टै हस्तान्तरण गर्छौ

काठमाडौं । झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विव
BizKhabar Online » BizKhabar Online

गिरीबन्धुको जग्गा सरकारी नभएको संचालकहरुको दाबी, भने-विक्री भएको जग्गा खरीदकर्तालाई छिट्टै हस्तान्तरण गर्छौ

काठमाडौं । झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएका छन् । सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको कम्पनीको जग्गाबारे झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् । सर्वाेच्चको माघ २४ गतेको […]

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढेको छ । का
BizKhabar Online » BizKhabar Online

६ अंकले बढ्यो नेप्से, कारोबार रकममा उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातमा उच्च बढेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ६.३७ अंकले उकालो लागेको हो । आज कारोबार अवधिभर ३ सय १२ कम्पनीका १ करोड २९ लाख ५० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ८९ करोड ४० […]

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा बुधबारदेखि दशरथचन्द नगरपालि
BizKhabar Online » BizKhabar Online

बैतडीको देहीमाण्डौंमा प्रभु बैंकको ३०३ औ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा बुधबारदेखि दशरथचन्द नगरपालिका, वडा नं.२ स्थित देहीमाण्डौंमा आफ््नो ३०३ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ […]

पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युत आयोजनाका एक मजदुरको मृत्यु, दुई जना घाइते

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने
BizKhabar Online » BizKhabar Online

पहिरोले पुरिएर अरुण तेस्रो जलविद्युत आयोजनाका एक मजदुरको मृत्यु, दुई जना घाइते

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको, मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको […]

गण्डकी सरकारले ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔं–प्रकृति र संस्कृतिसँग रमाऔ
BizKhabar Online » BizKhabar Online

गण्डकी सरकारले ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारले पर्यटन राजधानी पोखरामा ‘पोखरा जाऔं–प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो । सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– […]

३४ देशको अर्थतन्त्रबारे जनताको रेटिङ : नाइजेरियामा सबैभन्दा नकारात्मक, भारतमा सबैभन्दा सकारात्मक

काठमाडौं । प्यू रिसर्च सेन्टरले यसवर्ष सर्वेक्षण गरेको विभिन्न देशको आर्थिक अवस्थाबारेको अध्यय
BizKhabar Online » BizKhabar Online

३४ देशको अर्थतन्त्रबारे जनताको रेटिङ : नाइजेरियामा सबैभन्दा नकारात्मक, भारतमा सबैभन्दा सकारात्मक

काठमाडौं । प्यू रिसर्च सेन्टरले यसवर्ष सर्वेक्षण गरेको विभिन्न देशको आर्थिक अवस्थाबारेको अध्ययनले जनताको देशको आर्थिक अवस्थाप्रतिको विशलेषण नकारात्मक देखाएको छ । सेन्टरले ३४ देशमा गरेको आर्थिक मूल्यांकनमा राम्रोभन्दा खराब अवस्था रहेको उल्लेख गरेको छ । करिब दुई तिहाई वयस्क (६४%) ले आफ्नो देशको आर्थिक अवस्थालाई कमजोर मूल्यांकन गरेका छन् । विश्वभर ठप्प भएको विश्वव्यापी […]

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो डाटा सेन्टर, आफ्नै क्लाउड पनि संचालन गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो डाटा सेन्टर, आफ्नै क्लाउड पनि संचालन गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो । ‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण […]

कोशी प्रदेशका ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा, कुल कर्जाको ११ प्रतिशत कोशीमै प्रवाह

काठमाडौं । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेशका ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा, कुल कर्जाको ११ प्रतिशत कोशीमै प्रवाह

काठमाडौं । कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ । त्यस्तै हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ […]

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स संचालनमा, अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स संचालनमा, अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड र
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ का पवन पन्त, भरतपुर महानगरपालिका–१८ चितवनका राजकुमार भट्ट र नवीन विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो […]

बागमती नगरपालिकाका मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ३० करोड २९ लाख हिनामिना गरेको आरोप

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्
BizKhabar Online » BizKhabar Online

बागमती नगरपालिकाका मेयर थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ३० करोड २९ लाख हिनामिना गरेको आरोप

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै नगरपालिकाका मेयर भरतकुमार, उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियरङ सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख […]

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच समझदारी, बैंकका ग्राहकहरूलाई रिसोर्टमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौँस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच समझदारी, बैंकका ग्राहकहरूलाई रिसोर्टमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौँस्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्
BizKhabar Online » BizKhabar Online

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना

काठमाडौँ । मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ । […]

भन्सार छलि गरी लैजान लागेको सुनसहित दुई जना पक्राउ, ल्यापटपदेखि आइफोनसम्म बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्
BizKhabar Online » BizKhabar Online

भन्सार छलि गरी लैजान लागेको सुनसहित दुई जना पक्राउ, ल्यापटपदेखि आइफोनसम्म बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख छ […]

Get more results via ClueGoal