वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए
newsare.net
काठमाडौं । तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हवैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख नाघ्यो, यो वर्ष दुई लाख ८५ जना विदेशिए
काठमाडौं । तीस वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको जनाएको छ । जसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत छन् । आइतबार सार्वजनिक आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ […] Read more