Nepal



सामसङका तीन वटा मोडलका स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौँ । सामसङ नेपालले तीनवटा मोडलका स्मार्ट फोनको मूल्य घटेको छ । कम्पनीका अनुसार ग्यालेक्सी

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत, पहिलोपटक रेस्टुरेन्टका लागि अनुमति

काठमाडौं । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोज
BizKhabar Online » BizKhabar Online

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत, पहिलोपटक रेस्टुरेन्टका लागि अनुमति

काठमाडौं । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो । योजना अन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ । […]

आइतबारसम्म देशभर मनसुन फैलिने, कोशी र गण्डकीमा सतर्कता अपनाउन चेतावनी

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्ग
BizKhabar Online » BizKhabar Online

आइतबारसम्म देशभर मनसुन फैलिने, कोशी र गण्डकीमा सतर्कता अपनाउन चेतावनी

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु […]

सरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ ना
BizKhabar Online » BizKhabar Online

सरकारको ऋण दायित्व २४ खर्ब नाघ्यो, ११ महिनामै थपियो १ खर्ब १० अर्ब, प्रत्येक नेपालीको थाप्लोमा ८१ हजार ऋण

काठमाडौं । चालु आर्थिक बर्षको जेठ मसान्तसम्म सरकारको ऋण दायित्व २४ खर्ब ९ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ऋण गत आर्थिक बर्षको असार मसान्तको तुलनामा १ खर्ब १० अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक बर्षको असार मसान्तसम्म नेपालको कुल ऋण दायित्व […]

एडीबीबाट भुटानलाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत, वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित वि
BizKhabar Online » BizKhabar Online

एडीबीबाट भुटानलाई ४ करोड अमेरिकी डलर ऋण स्वीकृत, वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित ४ करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो । […]

एनएमबि बैंक र कतार एयरवेजबीच साझेदारी सम्झौता, बैंकका ग्राहकलाई टिकटमा १०% सम्म छुट

काठमाडौँ । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउन
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंक र कतार एयरवेजबीच साझेदारी सम्झौता, बैंकका ग्राहकलाई टिकटमा १०% सम्म छुट

काठमाडौँ । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्ने भएका हुन् । छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग […]

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै, शिक्षकको तलब खाएर राजनीति गर्ने शिक्षक समस्यामा

काठमाडौँ । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने ग
BizKhabar Online » BizKhabar Online

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै, शिक्षकको तलब खाएर राजनीति गर्ने शिक्षक समस्यामा

काठमाडौँ । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने गरिन्छ ।”, भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, “ पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना गर्नुपर्ला यो पर्याप्त छैन र ?” शिक्षकले दलीय सदस्यता त्याग्न लगाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको कदम प्रधानाध्यापक बस्नेतलाई […]

कुमारी बैंक र पशुपति रिक्रियसनबीच बोनस प्रदान गर्नेबारे सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लि
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र पशुपति रिक्रियसनबीच बोनस प्रदान गर्नेबारे सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ्ग, रेसिङ्ग, जिपलाईन, क्लाइम्बिङ्ग लगायत इन्डोर र आउटडोर खेलहरु […]

सवारीको ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा कीर्ते गर्ने केही
BizKhabar Online » BizKhabar Online

सवारीको ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लुबुक) मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक […]

वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको दाबी, दक्षिण एसियामा अवस्था झन भयानक

काठमाडौँ । २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन
BizKhabar Online » BizKhabar Online

वायु प्रदुषणले २०२१ मा ८१ लाखको ज्यान गएको दाबी, दक्षिण एसियामा अवस्था झन भयानक

काठमाडौँ । २१औँ शताब्दीलाई विकासको शताब्दीमा एसियाको शताब्दी भनिन्छ भने समस्याको शताब्दी पनि भन्नु गलत हुनेछैन । विशेष गरी जब यो वातावरण, प्रदूषण र प्राकृतिक प्रकोपको कुरा आउछ । आज विकासोन्मुख देश प्रदूषणको समस्यासँग लडिरहेका छन् । सन् २०२१ मा विश्वभर वायु प्रदूषणका कारण ८१ लाख मानिसको ज्यान गएको तथ्यबाट यसको गम्भीरता अनुमान लगाउन सकिन्छ […]

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि

काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट व्यक्तिगत घरकर्जा र रियलस्टेटतर्फ प्रवाह हुने कर्जा अघिल्
BizKhabar Online » BizKhabar Online

रियलस्टेट र घरकर्जा लिने बढे, पाँच वर्षमा दुवै शीर्षकमा खर्ब बढीको वृद्धि

काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट व्यक्तिगत घरकर्जा र रियलस्टेटतर्फ प्रवाह हुने कर्जा अघिल्ला बर्षहरुको तुलनामा बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको फाइनान्सियल स्ट्याविलिटी प्रतिवेदन अनुसार कोरोना महामारीयता प्रत्येक आर्थिक बर्ष नेपालमा यस्तो कर्जा प्रवाह बढिरहेको देखिएको हो । प्रतिवेदनलाई आधार मान्दा आर्थिक बर्ष २०७५/७६ मा २ खर्ब ३८ अर्ब रुपैयाँ बराबर प्रवाह […]

निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन

काठमाडौँ। निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारि
BizKhabar Online » BizKhabar Online

निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन

काठमाडौँ। निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभि निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म नि:शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट’ सहित महत्त्वपूर्ण बचतको मजा […]

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध, निरन्तर सहकार्यमा रहने

काठमाडौँ । अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक
BizKhabar Online » BizKhabar Online

राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अनुबन्ध, निरन्तर सहकार्यमा रहने

काठमाडौँ । अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । काठमाडौंको मेरियट होटेलमा आयोजित समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले […]

सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, संञ्चारकर्मीका साथै बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी यस योजनालाई सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको […]

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण, दशवटा निर्माणाधीन

काठमाडौं । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण, दशवटा निर्माणाधीन

काठमाडौं । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा […]

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता, १७ सहकारीको समस्या स्थायी रुपमै समाधान गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता, १७ सहकारीको समस्या स्थायी रुपमै समाधान गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् । सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व […]

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट

काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौता
BizKhabar Online » BizKhabar Online

शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट

काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । एक समारोहमा शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट […]

‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डिपिआर, अध्ययनपछि अन्तिम डिपिआर तयार हुने

काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाक
BizKhabar Online » BizKhabar Online

‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डिपिआर, अध्ययनपछि अन्तिम डिपिआर तयार हुने

काठमाडौं । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ । एनएचपिसीले आज डिपिआरको मस्यौदा बुझाएको लगानी बोर्डका सहसचिव बाबुराज अधिकारीले बताए । ‘परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डिपिआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया (कमेन्ट) दिइसकेपछि त्यसलाई […]

सहकारीसम्बन्धि संसदीय छानबिन समिति सक्रिय, कानुनी परामर्श र बैठकमा तिव्रता

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिल
BizKhabar Online » BizKhabar Online

सहकारीसम्बन्धि संसदीय छानबिन समिति सक्रिय, कानुनी परामर्श र बैठकमा तिव्रता

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानुनी परामर्श सुरु गरेको छ ।  बुधबार संसद् भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।  बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानुन, […]

पानी परेसँगै मेलम्चीमा खतरा, शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोख
BizKhabar Online » BizKhabar Online

पानी परेसँगै मेलम्चीमा खतरा, शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले […]

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका

काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड बिवाईडी कम्पनीका विद्युतीय गाडी बेच्ने आधिकारीक विक्रेता सा
BizKhabar Online » BizKhabar Online

नेपालमा बिवाईडी बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धानको छापा, गाडी आयात गर्दा भन्सार छलेको आशंका

काठमाडौं । नेपालमा चिनियाँ ब्राण्ड बिवाईडी कम्पनीका विद्युतीय गाडी बेच्ने आधिकारीक विक्रेता साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बिभागको एक टोलीले कम्पनीमा राजस्व छली गरेको आशंकामा मंगलबार छापा मारेको हो । विभागबाट कम्पनीमा गएको टोलीले केहि कागजातहरु जफत गरेको थियो । पछिल्लो समय नेपालमा सबैभन्दा बढी विद्युतीय सवारीसाधन विक्री गर्ने कम्पनीको दोस्रो […]

आर्थिक सुधारलाई सहज बनाउन चीनले मौद्रिक नीति समायोजन गर्ने

काठमाडौं । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बना
BizKhabar Online » BizKhabar Online

आर्थिक सुधारलाई सहज बनाउन चीनले मौद्रिक नीति समायोजन गर्ने

काठमाडौं । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताएका छन् । यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने । निरन्तर […]

एडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने, हेडवर्क्स मर्मतका लागि खर्च गरिने

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिन
BizKhabar Online » BizKhabar Online

एडीबीले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब अनुदान दिने, हेडवर्क्स मर्मतका लागि खर्च गरिने

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई साढे दुई अर्ब धेरै अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै २०७८ सालको बाढी पहिरोले आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएकाले हेडवर्क्स निर्माणका लागि एडीबीले एक करोड ९७ लाख ५० हजार अमेरिकी डलर अर्थात दुई अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै अनुदान दिने भएको हो । बाढीले […]

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप डिजिटाइजेसनमा सहकार्य गर्नुपर्नेमा जोड

काठमाडौ । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने
BizKhabar Online » BizKhabar Online

वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र रेमिटेन्सको थप डिजिटाइजेसनमा सहकार्य गर्नुपर्नेमा जोड

काठमाडौ । रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिटेन्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिटेन्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । सोमबार काठमाण्डौंमा […]

देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी, १८ लाख किसान सूचीकृत

काठमाडौं । किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध ग
BizKhabar Online » BizKhabar Online

देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी, १८ लाख किसान सूचीकृत

काठमाडौं । किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको […]

विश्वव्यापी सम्मान र अवार्ड : ग्लोबल आइएमई बैंकको ‘उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजा’को यात्रा

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी सम्मान र अवार्ड : ग्लोबल आइएमई बैंकको ‘उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजा’को यात्रा

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदायमाझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविक्तामा प्ररिणत गर्न व्यवसायीक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माँझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ । आजको समयमा विश्वहरुका सम्पूर्ण देशहरु एक […]

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । बुधबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फि
BizKhabar Online » BizKhabar Online

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं । बुधबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा सडक अवरुद्ध भएको थियो । गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक […]

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका किसानमाथि प्रहरी धरपकड

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका दुग्ध किसानमाथि प्रहरीले धरपकड गरेको
BizKhabar Online » BizKhabar Online

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका किसानमाथि प्रहरी धरपकड

काठमाडौं । दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिएका दुग्ध किसानमाथि प्रहरीले धरपकड गरेको छ । मंसिरदेखिको दूधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको हो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ । संघका सञ्चालक […]

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रम
BizKhabar Online » BizKhabar Online

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गरे । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनिसोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मुल्यमा भने केहि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको […]

कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रोचरण आयोजना हुने

काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोज
BizKhabar Online » BizKhabar Online

कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रोचरण आयोजना हुने

काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोश्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो । हाल सम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरुले सशक्तिकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन् । ‘सक्षम’ कार्यक्रमको […]

आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै, ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्न
BizKhabar Online » BizKhabar Online

आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै, ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा […]

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा, अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः अन्तरवार्त
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया थप अन्योलमा, अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सर्टलिस्टमा परेका ३ जनाले पुनः अन्तरवार्ता बहिस्कार गरेको छन् । बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले सर्टलिस्टमा परेका ५ जनालाई गत आईतबारका लागि अन्तर्वार्ता र प्रस्तुतिकरणमा बोलाएपनि २ जना मात्रै उपस्थित भएका थिए । बाँकी रहेको ३ जनालाई पुनः अन्तरवार्ताका लागि बुधबार (आज) बोलाईएपनि उनिहरुले आज पनि […]

सेयर मूल्यमा उछाल आउँदा एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौं । एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । म
BizKhabar Online » BizKhabar Online

सेयर मूल्यमा उछाल आउँदा एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौं । एआई चिप्स बनाउने अमेरिकी कम्पनी एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टलाई हराउँदै कम्पनीले यो उपलब्धि हासिल गरेको हो । मंगलबार कम्पनीको सेयर ३.५ प्रतिशतले बढेको छ र योसँगै कम्पनीको बजार पुँजी ३.३४ ट्रिलियन डलर पुगेको छ । माइक्रोसफ्टको शेयर ०.५ प्रतिशत र एप्पलको शेयर १.१ प्रतिशतले घटेको छ । माइक्रोसफ्ट […]

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज (बुधबार) स्वदेश फ
BizKhabar Online » BizKhabar Online

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज (बुधबार) स्वदेश फर्कदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको […]

मध्यपहाडी लोकमार्गमा पहिरोले ट्रक पुरियो, दुईतर्फी यातायात अवरुद्ध

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गए राति प
BizKhabar Online » BizKhabar Online

मध्यपहाडी लोकमार्गमा पहिरोले ट्रक पुरियो, दुईतर्फी यातायात अवरुद्ध

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गए राति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासी लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको […]

Get more results via ClueGoal