बझाङको चैनपुरमा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०४ पुग्यो
newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको चैनपुरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैबझाङको चैनपुरमा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०४ पुग्यो
काठमाडौं । प्रभु बैंक लिमिटेडले बझाङको चैनपुरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०८१/०२/३२ देखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङस्थित चैनपुरमा आप्mनो ३ सय ४ औं शाखा कार्यालयको उद्घाटन गरेको हो । प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा […] Read more