Nepal



चीनसँग जोरी खोज्दा भारतलाई आर्थिकरुपमा ठूलो घाटा : २० खर्बको नोक्सानी, एक लाख रोजगारी गुम्यो

काठमाडौं । चीनसँग जारी तनाव भारतको इलेक्ट्रोनिक्स उत्पादन उद्योगका लागि निकै महँगो साबित भइरहेक

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता, ३८ करोड बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ
BizKhabar Online » BizKhabar Online

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता, ३८ करोड बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।  आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा ३ जना ठेक्का पाएका कम्पनीका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार […]

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको भुक्तानी सुविधा, डिजिटल बैंकिङलाई थप प्रोत्साहन

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौत
BizKhabar Online » BizKhabar Online

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको भुक्तानी सुविधा, डिजिटल बैंकिङलाई थप प्रोत्साहन

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए । मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य […]

भ्रष्टाचारको अभियोगमा मुद्धा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बित

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारको अभियोगमा मुद्धा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बित

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ […]

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो

काठमाडौं । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको र
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो

काठमाडौं । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको ‘प्रादेशिक आर्थिक गतिविधि’ अध्ययनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कोशी प्रदेशको जीडीपीमा सेवा क्षेत्रको हिस्सा मात्रै ५०.९ प्रतिशत रहने अनुमान गरिएकाे छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ […]

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिदैं

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामक्स खरिद प्रकरणमा भ्
BizKhabar Online » BizKhabar Online

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिदैं

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् । शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको […]

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

काठमाडौँ । एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बने
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

काठमाडौँ । एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्दछ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, […]

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने, भाडा घट्ने

काठमाडौं । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका का
BizKhabar Online » BizKhabar Online

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने, भाडा घट्ने

काठमाडौं । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले […]

नदी सफाइ गर्दै काठमाडौँ महानगर, वाग्मती सफाइको पाँच सय ८० हप्ता पार हुँदा पनि देखिएन परिवर्तन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका
BizKhabar Online » BizKhabar Online

नदी सफाइ गर्दै काठमाडौँ महानगर, वाग्मती सफाइको पाँच सय ८० हप्ता पार हुँदा पनि देखिएन परिवर्तन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य […]

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्
BizKhabar Online » BizKhabar Online

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वमन्त्रीसहित बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गर्ने भएको छ । आयोगले पूर्व संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, मोहन वहादुर बस्नेत, गोकुल बास्कोटा र बहालवाला मुख्यमन्त्री बैकुण्ठ अर्यालविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो । यसअघि प्रतिनिधिसभा […]

राष्ट्र बैंकको निष्कर्ष–सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा घट्दैन

काठमाडौं । सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको निष्कर्ष–सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा घट्दैन

काठमाडौं । सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राजधानीमा आइतबार आयोजित नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ […]

हेटौडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु, अब नियमित उत्पादन हुने

काठमाडौं । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गर
BizKhabar Online » BizKhabar Online

हेटौडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु, अब नियमित उत्पादन हुने

काठमाडौं । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल […]

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल […]

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता, सरकारलाई अझै बहुमत

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको
BizKhabar Online » BizKhabar Online

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता, सरकारलाई अझै बहुमत

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभामा एक्ली सांसद रहेका अम्बिका काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने […]

नथिङका नयाँ स्मार्ट वाच र एयरबड नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथि
BizKhabar Online » BizKhabar Online

नथिङका नयाँ स्मार्ट वाच र एयरबड नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले बड्स प्रो इयरबड र वाच प्रो स्मार्टवाच सार्वजनिक गरेको हो । सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ । वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार […]

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, १०२ मेगावाटको मध्यभोटेकोशीको विद्युत् जोडिने

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ
BizKhabar Online » BizKhabar Online

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, १०२ मेगावाटको मध्यभोटेकोशीको विद्युत् जोडिने

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणको […]

स्वच्छ उर्जाको उपयोग बढेपनि ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन रेकर्ड अहिलेसम्मकै उच्च, किन भयो यस्तो ?

नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादनमा ठूलो वृद्धि भए पनि जीवाश्म इन्धनमाथिको निर्भरता घटेको छैन । ह
BizKhabar Online » BizKhabar Online

स्वच्छ उर्जाको उपयोग बढेपनि ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन रेकर्ड अहिलेसम्मकै उच्च, किन भयो यस्तो ?

नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादनमा ठूलो वृद्धि भए पनि जीवाश्म इन्धनमाथिको निर्भरता घटेको छैन । हामी पेरिस जलवायु सम्झौतामा निर्धारित लक्ष्यहरू प्राप्त गर्न धेरै टाढा छौं । काठमाडौं । विश्वव्यापी जीवाश्म इन्धन खपत र ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन २०२३ मा रेकर्ड स्तरमा पुगेको छ । नवीकरणीय ऊर्जा स्रोतहरूमा भएको वृद्धिले गर्दा विश्वव्यापी ऊर्जा क्षेत्रमा जीवाश्म […]

बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !

काठमाडौं । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आ–आफ्नै गुण महत्व र विशेषताहरु नभएका होइ
BizKhabar Online » BizKhabar Online

बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !

काठमाडौं । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आ–आफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टीकै कारण यसलाई फलको राजा भानिन्छ ।प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको […]

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’, जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्र
BizKhabar Online » BizKhabar Online

आजदेखि ‘औषधिजन्य जडीबुटी मेला’, जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ । चिकित्सालयका प्रमुख डा पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका […]

श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज, बन्यो देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी

काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको त
BizKhabar Online » BizKhabar Online

श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज, बन्यो देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी

काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान भित्र्याएको हो । अब श्रीसँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् । यस्तै, श्रीसँग आठवटा […]

२० अर्ब डलर सम्पति भएको बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारमाथि नोकरमाथि श्रम शोषणको आरोप

काठमाडौं । स्विट्जरल्याण्डको फौजदारी अदालतले हिन्दुजा परिवारलाई शुक्रबार ठूलो झटका दिएको छ । यस
BizKhabar Online » BizKhabar Online

२० अर्ब डलर सम्पति भएको बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारमाथि नोकरमाथि श्रम शोषणको आरोप

काठमाडौं । स्विट्जरल्याण्डको फौजदारी अदालतले हिन्दुजा परिवारलाई शुक्रबार ठूलो झटका दिएको छ । यसका चार सदस्यलाई नोकरमाथि शोषण गरेको अभियोगमा चारदेखि साढे चार वर्षको जेल सजाय सुनाइएको थियो । तर, अदालतले मानव बेचबिखनको गम्भीर आरोपलाई खारेज गरिदियो । भारतीय मूलका उद्योगपति प्रकाश हिन्दुजा र उनकी श्रीमती, छोरा र बुहारीलाई आफ्ना नोकर तस्करी गरेको आरोप लागेको […]

चार अर्ब ५० करोड बढी लगानीमा भरतपुर विमानस्थल विस्तार गरिंदै, नयाँ टर्मिनल बनाउन दुई अर्बभन्दा बढी खर्च हुँदै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भ
BizKhabar Online » BizKhabar Online

चार अर्ब ५० करोड बढी लगानीमा भरतपुर विमानस्थल विस्तार गरिंदै, नयाँ टर्मिनल बनाउन दुई अर्बभन्दा बढी खर्च हुँदै

चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर […]

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा, अर्को सुनुवाई असार १६ गते

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको शुक्रबार सुनुव
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा, अर्को सुनुवाई असार १६ गते

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ  । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकेर सुनुवाई गरिएको थियो । आजको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको सर्वोच्चले जनाएको छ । अर्को सुनुवाई असार १६ गते हुने भएको छ । […]

आइएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो, नबिलको नेतृत्वमा ६ बैंकले लगानी गर्ने

काठमाडौं । आइएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपा
BizKhabar Online » BizKhabar Online

आइएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो, नबिलको नेतृत्वमा ६ बैंकले लगानी गर्ने

काठमाडौं । आइएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समुहका […]

काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठ
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठक सकिएको छ । राजधानीस्थित होटल सोल्टी प्लाजामा चार दिनसम्म चलेको बैठकको अर्थमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार समापन गरे । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्घाटन गरेका थिए । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । बैठकले […]

बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको
BizKhabar Online » BizKhabar Online

बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

काठमाडौं । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे मात्र […]

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०७ पुग्यो

काठमाडौं । प्रभु बैंकले जाजरकोटको भेरी नगरपालिकास्थित खलंगामा आफ्नो नयाँ शाखा कार्यालय संचालनम
BizKhabar Online » BizKhabar Online

जाजरकोटको खलंगामा प्रभु बैंकको नयाँ शाखा, शाखा संख्या ३०७ पुग्यो

काठमाडौं । प्रभु बैंकले जाजरकोटको भेरी नगरपालिकास्थित खलंगामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नाे ३०७ औं शाखा कार्यालय संचालनमा ल्याएको हो । प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा […]

ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहकलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहकलाई हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच सम्झौता भएको छ । बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. […]

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु, कार्यान्वयनमा कठोर हुन मन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अ
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु, कार्यान्वयनमा कठोर हुन मन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् । त्यस क्रममा मन्त्री पुनले कार्यान्यवन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । मन्त्री […]

प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच सम्झौता, बैंकका ग्राहकलाई होटल रेस्टुरेण्टमा विशेष छुट

काठमाडौं । प्रभु बैंक र पर्यटकीय बन्दिपुरस्थित विभिन्न ९ होटल तथा रेस्टुरेन्टबीच सम्झौता भएको छ
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र बन्दिपुरका ९ होटल तथा रेष्टुरेण्टबीच सम्झौता, बैंकका ग्राहकलाई होटल रेस्टुरेण्टमा विशेष छुट

काठमाडौं । प्रभु बैंक र पर्यटकीय बन्दिपुरस्थित विभिन्न ९ होटल तथा रेस्टुरेन्टबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई सम्झौता गरिएका होटल रेस्टुरेन्टमा विशेष छुट हुनेगरी उक्त सम्झौता गरिएको हो । बैंकले बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स […]

पुनः उच्च रेकर्ड नजिक पुग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १९ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्च रेकर्डनजिक पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ९
BizKhabar Online » BizKhabar Online

पुनः उच्च रेकर्ड नजिक पुग्यो सुनको मूल्य, एकैदिन प्रतितोला १९ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्च रेकर्डनजिक पुगेको छ । शुक्रबार प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्य नेपाली बजारमा १ लाख ४४ हजार ७ सय रुपैयाँ पुगेको हो । यसअघि गएको जेठ २४ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको थियो । […]

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा उठ्यो ४ खर्ब ४८ अर्ब

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको १
BizKhabar Online » BizKhabar Online

राजस्व सङ्कलनमा सामान्य वृद्धि, ११ महिनामा उठ्यो ४ खर्ब ४८ अर्ब

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४ खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६४ प्रतिशतले मात्रै बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब रुपैयाँ थियो । […]

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाई हुँदै, के आउला आदेश ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज (शुक्रबार) सु
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाई हुँदै, के आउला आदेश ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज (शुक्रबार) सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।     सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर […]

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना, ५९ अर्ब ७८ करोडका मालसामान चीनबाट आयात

काठमाडौँ । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थ
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना, ५९ अर्ब ७८ करोडका मालसामान चीनबाट आयात

काठमाडौँ । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका […]

उपत्यकाबासीले आजदेखि मेलम्चीको खानेपानी उपभोग गर्न नपाउने, बाढीको खतराले बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज (शुक्रबार) देखि बन्द गरिने भएको छ । योसँ
BizKhabar Online » BizKhabar Online

उपत्यकाबासीले आजदेखि मेलम्चीको खानेपानी उपभोग गर्न नपाउने, बाढीको खतराले बन्द

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आज (शुक्रबार) देखि बन्द गरिने भएको छ । योसँगै आजदेखि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भएकाले सुरुङको मूलद्वार बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा […]

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदको बैठक बस्दै, ११ देशमा राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (शुक्रबार) बस्दैछ । बिहीबार नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि बोलाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको कृषिमन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । आजको बैठकमा विभिन्न ११ देशका राजदूत नियुक्ति गर्ने तयारी सरकारको छ । हिजो बसेको सत्तारुढ प्रमुख तीन दलको बैठकले राजदूतको […]

Get more results via ClueGoal