Nepal



कर्णालीको बजेट दुई अर्बले घट्यो, के–के परे प्राथमिकतामा ?

काठमाडौंँ । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बज

त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द ह
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौँ । कात्तिकको तेस्रो हप्तादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ क्षेत्र लगायतमा काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नु परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार, कात्तिक २३ गतेदेखि काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ […]

भारतको राजधानी दिल्लीमा पानीको हाहाकार, जलमन्त्री अतिशी नै अनिश्चितकालीन अनशनमा

काठमाडौं । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी
BizKhabar Online » BizKhabar Online

भारतको राजधानी दिल्लीमा पानीको हाहाकार, जलमन्त्री अतिशी नै अनिश्चितकालीन अनशनमा

काठमाडौं । दिल्लीका जलमन्त्री अतिशी सिंहले २८ लाख दिल्लीवासीले पानी नपाएसम्म आफ्नो हड्ताल जारी रहने बताएकी छन् । उनको अनिश्चितकालीन भोक हडताल चौथो दिनमा प्रवेश गरेको छ । जलमन्त्री आतिशीले ‘हरियाणा सरकारले दिल्लीलाई विगत तीन हप्तादेखि एक सय एमजीडी कम पानी दिइरहेको बताउँदै जबसम्म दिल्लीवासीले सहज रुपमा पानी पाउँदैनन् त्यतिन्जेलसम्म अनिश्चितकालीन अनशन जारी रहने बताइन् […]

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । सरकारले विश्व बैंकबाट ८० मिलियन डलर (१० अर्ब ६७ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता
BizKhabar Online » BizKhabar Online

विश्व बैंकबाट १० अर्ब ६७ करोड ऋण लिन मन्त्रिपरिषदको स्वीकृति, विद्युत नियमन आयोगको अध्यक्षमा धिताल नियुक्त

काठमाडौं । सरकारले विश्व बैंकबाट ८० मिलियन डलर (१० अर्ब ६७ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा राम प्रसाद धिताललाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ । यस्तै आयोगको सदस्यमा मधुसुदन अधिकारी र झमक […]

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोडको, ११ गौरवका आयोजनामा ३ अर्ब विनियोजन

काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ
BizKhabar Online » BizKhabar Online

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोडको, ११ गौरवका आयोजनामा ३ अर्ब विनियोजन

काठमाडौ । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन् । महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी […]

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जि
BizKhabar Online » BizKhabar Online

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई […]

भरतपुर महानगरले ल्यायो साढे छ अर्बको बजेट, प्रत्येक वडालाई न्यूनतम पौने तीन करोड दिने (पूर्णपाठ)

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमा
BizKhabar Online » BizKhabar Online

भरतपुर महानगरले ल्यायो साढे छ अर्बको बजेट, प्रत्येक वडालाई न्यूनतम पौने तीन करोड दिने (पूर्णपाठ)

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८/०८२ का लागि साढे छ अर्ब रुपियाँको अनुमानित आयव्यय बजेट सार्वजनिक गरेको छ । महानगरले सोमबार आयोजना गरेको १५ औँ नगरसभा एवम् अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमसँगै उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् । महानगरले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि […]

२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता

काठमाडौँ । हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपम
BizKhabar Online » BizKhabar Online

२ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता

काठमाडौँ । हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ । आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो । यो २ सय १६ मेगावाट क्षमताको छ । सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सन् […]

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ

काठमाडौँ । ओमसतिया गाउँपालिका–३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ । बी
BizKhabar Online » BizKhabar Online

गोदाममा हजारौं बोरा मल, किसानलाई भने पाउनै धौधौ

काठमाडौँ । ओमसतिया गाउँपालिका–३ का श्रीपत गडेरियाको खेतमा रहेको बीउ रोप्नको लागि तयार भएको छ । बीउ तयार हुनुभन्दा पहिलेदेखि उनी खेतमा हाल्ने मलको लागि पासबुक बोकेर पालिकाले तोकेको लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै छन् तर अहिलेसम्म मल पाउन सकेका छैनन् । पालिकाले उनलाई कृषक मलखाद्य वितरण पुस्तिका (पास बुक) बनाएर […]

६.९९% मा नै नेपालमा बनेको  हुन्डाई भेन्यू खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगि
BizKhabar Online » BizKhabar Online

६.९९% मा नै नेपालमा बनेको  हुन्डाई भेन्यू खरिद गर्न सकिने

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको VENUE को मूल्य सार्वजनिक गर्दै बिक्री वितरण बिक्री सुरु गरेको छ।नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन  गरिएको कुरालाइ ध्यानमा राखी HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY ग्राहकमुखी योजना ल्याएको छ । यस योजनामा हुन्डाई भेन्यू खरिद […]

निर्जीवन बीमा कम्पनीले गरे ११ महिनामा ३६ अर्ब बीमाशुल्क संकलन, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले गरे ११ महिनामा ३६ अर्ब बीमाशुल्क संकलन, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३६ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ आर्जन गरेका हुन् । कम्पनीहरुले यस अवधिमा २६ लाख ८ हजार बीमालेख विक्री गरेवापत उक्त […]

स्थानीय तहको अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषदको निर्णय, स्थानीय तहले १७ अर्ब पाउँदै

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण
BizKhabar Online » BizKhabar Online

स्थानीय तहको अनुदान हस्तान्तरण गर्ने मन्त्रिपरिषदको निर्णय, स्थानीय तहले १७ अर्ब पाउँदै

काठमाडौं । सरकारले स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक बर्ष २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ विभिन्न स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । चालु आर्थिक बर्षको बजेटमार्फत ८७ अर्ब ३५ […]

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन (पत्रसहित)

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण स
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै संकलन गर्न गृहको निर्देशन (पत्रसहित)

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीहरूलाई डास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको छ । सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता […]

एसईईको नतिजा यसै साता आउने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्
BizKhabar Online » BizKhabar Online

एसईईको नतिजा यसै साता आउने, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सोमबार सूचना जारी गर्दै एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र […]

गरिमा विकास बैंकका ग्राहकलाई सुविधा, विभिन्न वस्तु तथा सेवाको खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशे
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकका ग्राहकलाई सुविधा, विभिन्न वस्तु तथा सेवाको खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो । सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग […]

पाँच प्रदेशमा बिहानैदेखि वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्व
BizKhabar Online » BizKhabar Online

पाँच प्रदेशमा बिहानैदेखि वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका […]

चिनियाँ उपविदेशमन्त्री नेपालको तीन दिने औपचारिक भ्रमणमा आज आउँदै

काठमाडौं । छिमेकी देश चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार) देखि नेपालको तीन दिने औपचारिक भ
BizKhabar Online » BizKhabar Online

चिनियाँ उपविदेशमन्त्री नेपालको तीन दिने औपचारिक भ्रमणमा आज आउँदै

काठमाडौं । छिमेकी देश चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार) देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । भ्रमणका क्रममा उनी असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने प्रतिनिधिमण्डलमा […]

बिर्तामोड-शनिश्चरे सडक १५ करोड लागतमा कालोपत्र, बहुवर्षे योजनाअनुसार सडक निर्माण

काठमाडौं । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा क
BizKhabar Online » BizKhabar Online

बिर्तामोड-शनिश्चरे सडक १५ करोड लागतमा कालोपत्र, बहुवर्षे योजनाअनुसार सडक निर्माण

काठमाडौं । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए । ‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार […]

एक बर्षमै १६ अर्ब कमाउने आईएसपीले मागे साढे ३ अर्ब बुझाउन १० बर्षे किस्ता सुविधा

काठमाडौं । एक बर्षमै करिव १६ अर्ब रुपैयाँ बढी आम्दानी गर्दै आएका इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरु
BizKhabar Online » BizKhabar Online

एक बर्षमै १६ अर्ब कमाउने आईएसपीले मागे साढे ३ अर्ब बुझाउन १० बर्षे किस्ता सुविधा

काठमाडौं । एक बर्षमै करिव १६ अर्ब रुपैयाँ बढी आम्दानी गर्दै आएका इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले ३ अर्ब ६४ करोड रुपैयाँ बुझाउन १० बर्षसम्मको किस्ता सुविधा माग गरेका छन् । सुरुवातदेखि सपोर्ट र मेन्टेनान्स चार्जमा लाग्ने रोयल्टी र ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ)को रकम बुझाउन आनाकानी गर्दै आइरहेका विभिन्न ९ इन्टरनेट सेवाप्रदायक कम्पनीले सर्वाेच्चले तिर्नैपर्नै आदेश […]

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता, ३८ करोड बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ
BizKhabar Online » BizKhabar Online

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता, ३८ करोड बिगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।  आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा ३ जना ठेक्का पाएका कम्पनीका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार […]

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको भुक्तानी सुविधा, डिजिटल बैंकिङलाई थप प्रोत्साहन

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौत
BizKhabar Online » BizKhabar Online

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको भुक्तानी सुविधा, डिजिटल बैंकिङलाई थप प्रोत्साहन

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए । मोबाइलमा डेटा सकिए पछि ब्यालेन्स नकाटिने र अन्य […]

भ्रष्टाचारको अभियोगमा मुद्धा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बित

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारको अभियोगमा मुद्धा दायर भएसँगै मुख्यसचिव अर्याल स्वतः निलम्बित

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ […]

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो

काठमाडौं । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको र
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेश : जीडीपीमा ५० प्रतिशत हिस्सा सेवा क्षेत्रको, औद्योगिक कर्जा १ खर्ब २९ अर्ब पुग्यो

काठमाडौं । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सबैभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको ‘प्रादेशिक आर्थिक गतिविधि’ अध्ययनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कोशी प्रदेशको जीडीपीमा सेवा क्षेत्रको हिस्सा मात्रै ५०.९ प्रतिशत रहने अनुमान गरिएकाे छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ […]

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिदैं

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामक्स खरिद प्रकरणमा भ्
BizKhabar Online » BizKhabar Online

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामा दिदैं

काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् । शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्धा दायर गर्न अख्तियारको […]

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

काठमाडौँ । एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बने
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

काठमाडौँ । एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्याङ्कन र खुलासा सुनिश्चित गर्दछ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, […]

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने, भाडा घट्ने

काठमाडौं । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका का
BizKhabar Online » BizKhabar Online

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने, भाडा घट्ने

काठमाडौं । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले […]

नदी सफाइ गर्दै काठमाडौँ महानगर, वाग्मती सफाइको पाँच सय ८० हप्ता पार हुँदा पनि देखिएन परिवर्तन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका
BizKhabar Online » BizKhabar Online

नदी सफाइ गर्दै काठमाडौँ महानगर, वाग्मती सफाइको पाँच सय ८० हप्ता पार हुँदा पनि देखिएन परिवर्तन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् । सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य […]

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्
BizKhabar Online » BizKhabar Online

टेरामक्स खरिद प्रकरण : पूर्वमन्त्रीदेखि बहालवाला मुख्य सचिवविरुद्ध मुद्धा दायर गर्दै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा पूर्वमन्त्रीसहित बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गर्ने भएको छ । आयोगले पूर्व संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, मोहन वहादुर बस्नेत, गोकुल बास्कोटा र बहालवाला मुख्यमन्त्री बैकुण्ठ अर्यालविरुद्ध मुद्धा दायर गर्ने निर्णय गरेको हो । यसअघि प्रतिनिधिसभा […]

राष्ट्र बैंकको निष्कर्ष–सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा घट्दैन

काठमाडौं । सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको निष्कर्ष–सहकारीमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा घट्दैन

काठमाडौं । सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा नघट्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । राजधानीमा आइतबार आयोजित नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उनले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ […]

हेटौडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु, अब नियमित उत्पादन हुने

काठमाडौं । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गर
BizKhabar Online » BizKhabar Online

हेटौडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु, अब नियमित उत्पादन हुने

काठमाडौं । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल […]

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल […]

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता, सरकारलाई अझै बहुमत

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको
BizKhabar Online » BizKhabar Online

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको सर्मथन फिर्ता, सरकारलाई अझै बहुमत

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभामा एक्ली सांसद रहेका अम्बिका काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने […]

नथिङका नयाँ स्मार्ट वाच र एयरबड नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथि
BizKhabar Online » BizKhabar Online

नथिङका नयाँ स्मार्ट वाच र एयरबड नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले बड्स प्रो इयरबड र वाच प्रो स्मार्टवाच सार्वजनिक गरेको हो । सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ । वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार […]

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, १०२ मेगावाटको मध्यभोटेकोशीको विद्युत् जोडिने

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ
BizKhabar Online » BizKhabar Online

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, १०२ मेगावाटको मध्यभोटेकोशीको विद्युत् जोडिने

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल विद्युत प्राधिकरणको […]

स्वच्छ उर्जाको उपयोग बढेपनि ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन रेकर्ड अहिलेसम्मकै उच्च, किन भयो यस्तो ?

नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादनमा ठूलो वृद्धि भए पनि जीवाश्म इन्धनमाथिको निर्भरता घटेको छैन । ह
BizKhabar Online » BizKhabar Online

स्वच्छ उर्जाको उपयोग बढेपनि ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन रेकर्ड अहिलेसम्मकै उच्च, किन भयो यस्तो ?

नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादनमा ठूलो वृद्धि भए पनि जीवाश्म इन्धनमाथिको निर्भरता घटेको छैन । हामी पेरिस जलवायु सम्झौतामा निर्धारित लक्ष्यहरू प्राप्त गर्न धेरै टाढा छौं । काठमाडौं । विश्वव्यापी जीवाश्म इन्धन खपत र ऊर्जा क्षेत्रबाट हरितगृह ग्यास उत्सर्जन २०२३ मा रेकर्ड स्तरमा पुगेको छ । नवीकरणीय ऊर्जा स्रोतहरूमा भएको वृद्धिले गर्दा विश्वव्यापी ऊर्जा क्षेत्रमा जीवाश्म […]

बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !

काठमाडौं । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आ–आफ्नै गुण महत्व र विशेषताहरु नभएका होइ
BizKhabar Online » BizKhabar Online

बिष बनाएर बेचिँदै ‘आँप’, राज्य मुकदर्शक !

काठमाडौं । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आ–आफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विशेषता र यो फल खाएर पाइने सन्तुष्टीकै कारण यसलाई फलको राजा भानिन्छ ।प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको […]

Get more results via ClueGoal