शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट
newsare.net
काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौताशुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा विशेष छुट
काठमाडौं । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । एक समारोहमा शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टरका प्रमुख व्यवस्थापक रोजिका प्रधान र प्रभु बैंकका तर्फबाट […] Read more