Nepal



श्री एयरलाइन्सले थप्यो ८० सीटको जहाज, बन्यो देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी

काठमाडौं । निजी क्षेत्रको श्री एयरलाइन्सले अर्को ८० सिटको नयाँ जहाज थपेको छ । श्रीले क्यानाडाको त

भारतमा विषाक्त मदिरा सेवन गरी मर्नेको सङ्ख्या ६३ पुग्यो, धेरैको आँखामा समस्या

काठमाडौं । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्
BizKhabar Online » BizKhabar Online

भारतमा विषाक्त मदिरा सेवन गरी मर्नेको सङ्ख्या ६३ पुग्यो, धेरैको आँखामा समस्या

काठमाडौं । गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ । भारतमा ब्याकस्ट्रिट डिस्टिलरीमा बनेको सस्तो रक्सीबाट हरेक वर्ष सयौं मानिसको मृत्यु हुन्छ, भने तमिलनाडु राज्यको यो घटना हालका वर्षहरूमा सबैभन्दा घातकमध्ये एक हो । तामिलनाडु राज्यको कल्लाकुरिची जिल्लामा मेथानोलले भरिएको स्थानीय स्तरमा […]

क्यूआर पेमेन्टलाई राष्ट्र बैंकको थप सहजीकरण, अब अन्तरराष्ट्रिय भुक्तानी पनि स्वीकार गर्नुपर्ने

काठमाडौं । यसअघि देशभित्रकै सानादेखि ठुला भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर)पेमेन्टलाई प्राथम
BizKhabar Online » BizKhabar Online

क्यूआर पेमेन्टलाई राष्ट्र बैंकको थप सहजीकरण, अब अन्तरराष्ट्रिय भुक्तानी पनि स्वीकार गर्नुपर्ने

काठमाडौं । यसअघि देशभित्रकै सानादेखि ठुला भुक्तानीमा क्वीक रेस्पोन्स (क्यूआर)पेमेन्टलाई प्राथमिकता दिँदै आएको नेपाल राष्ट्र बैंकले यो माध्यमलाई थप सहजीकरण गरेको छ । केन्द्रिय बैंकले बिहीबार एक परिपत्र जारी गर्दै अब विदेशबाट हुने र विदेशमा हुने क्यूआर भुक्तानीलाई पनि स्वीकृत प्रदान गर्ने व्यवस्था गरेको हो । परिपत्रमार्फत केन्द्रिय बैंकले भारत र भुटानमा अन्तरराष्ट्रिय भुक्तानी कारोबार […]

एक बर्षमै नेपालमा इन्ड्राइभ प्रयोगकर्ता दोब्बरले बढे, अब कुरियर सेवा पनि सुरु

काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका प्रयोगकर्ता नेपालमा एक बर्षमै दाेब्बरले बढेको पाईएको
BizKhabar Online » BizKhabar Online

एक बर्षमै नेपालमा इन्ड्राइभ प्रयोगकर्ता दोब्बरले बढे, अब कुरियर सेवा पनि सुरु

काठमाडौं । राइड सेयरिङ कम्पनी इन्ड्राइभका प्रयोगकर्ता नेपालमा एक बर्षमै दाेब्बरले बढेको पाईएको छ । बुधबार काठमाडौंमा इन्ड्राईभले आयोजना गरेको एक कार्यक्रममा इन्ड्राइभ एपीएसीका मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले यस्तो बताएकी हुन् । याे आँकडाले नेपालमा इन्ड्राईभ द्रुत गतिमा अघि बढिरहेको देखाउने उनको भनाई थियो । इन्ड्राइभ नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताउँदै उनले […]

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजा
BizKhabar Online » BizKhabar Online

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक […]

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा, बर्खामा पनि काम धमाधम

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि म
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको काम अन्तिम चरणमा, बर्खामा पनि काम धमाधम

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ भने माथिल्लो भागका निर्माण भइरहेको छ । कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले नदीमा पानीको सतह बढेर आए पनि काम गर्न सकिने जानकारी […]

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ अंकले घटेको छ । कारोब
BizKhabar Online » BizKhabar Online

८ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा उत्तारचढावसहित ८.२४ अंकले ओरालो लाग्दै २०५१ को विन्दुमा सीमित भएको हो । बिहीबार कुल ३ सय ३३ कम्पनीका ८९ लाख १ हजार १ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार […]

पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै, वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने मालबहाक सवारीलाई सहज हुने

काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सड
BizKhabar Online » BizKhabar Online

पथलैया-हेटौँडा सडक एक साताभित्र तयार हुँदै, वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने मालबहाक सवारीलाई सहज हुने

काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको […]

काठमाडौँ महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरले थाल्यो डेंगुको लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । […]

चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी

काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्
BizKhabar Online » BizKhabar Online

चिनीयाँ ब्रान्ड जीएसी मोटर्स नेपालमा, सीजीले भित्र्यायो एओन वाइ एसयुभी

काठमाडौँ । जीएसी माेटर्स नेपाली बजारमा प्रवेश गरेको छ । नेपालमा चौधरी समुहको सीजी मोटर्सले उक्त्त कम्पनीका गाडीहरु भित्र्याएर नेपालमा विक्री सुरु गरेको हो । उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ ‘एओन वाइ एसयुभी’को नेपाली बजारमा भव्य लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको हो । जीएसी मोटर्स, चीनको […]

एसइईमा गणितमा सबैभन्दा बढी फेल, मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

एसइईमा गणितमा सबैभन्दा बढी फेल, मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत […]

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएक
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७) को रूपमा […]

एसइईमा फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

एसइईमा फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्‍याएर पढ्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत […]

मुग्लिन-पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सड
BizKhabar Online » BizKhabar Online

मुग्लिन-पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ । असारदेखि असोजसम्म […]

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएक
BizKhabar Online » BizKhabar Online

मनसुनजन्य विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको […]

कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?

काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउन
BizKhabar Online » BizKhabar Online

कमेडी च्याम्पियन विजेतालाई सिजीले नेटा भी दिने, तीनमध्ये कसले पाउला ?

काठमाडौं । यसपालिको कमिडी च्याम्पियन ग्राण्ड फाइनल बिजेताले सिजी मोटर्स अन्तर्गतको नेटा भी पाउने भएका छन् । कम्पनीले दिएको जानकारी अनुसार कमेडी च्याम्पियनको सिजन थ्रीका बिजेताले सो गिफ्ट पाउने भएका हुन् । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ मा चाइल्ड कमेडियन सुयशा खनाल, सुनिल खड्का र ऋषभ काफ्ले फाइनमा पुगेका […]

एसइईमा सबैभन्दा बढीले ल्याए २.८ देखि ३.२ जीपीए, अन्यले कति ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक
BizKhabar Online » BizKhabar Online

एसइईमा सबैभन्दा बढीले ल्याए २.८ देखि ३.२ जीपीए, अन्यले कति ? (विवरणसहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत […]

चीनमा विश्व आर्थिक मञ्चको बैठक : बदलिएको चीन र विश्वव्यापी अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा

काठमाडौं । चीनको डालियान सहरको मेट्रो स्टेशनको नाम ‘कंग्रेस सेन्टर’ हो । केही दिनको लागि स्टेशनक
BizKhabar Online » BizKhabar Online

चीनमा विश्व आर्थिक मञ्चको बैठक : बदलिएको चीन र विश्वव्यापी अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा

काठमाडौं । चीनको डालियान सहरको मेट्रो स्टेशनको नाम ‘कंग्रेस सेन्टर’ हो । केही दिनको लागि स्टेशनको नाम ‘एनुएल मिटिङ अफ दि च्याम्पियन्स’ मा परिवर्तन गरिएको छ । स्टेसन बाहिरका सडक, गल्ली र फुटपाथ एकदमै चम्किलो छन् । वरपरका सडकहरू पनि सरसफाइ र फराकिलो बनाइएको छ र रंगीन झण्डा हावामा फहराइरहेछ । डालियान उत्तर–पूर्वी चीनमा ‘येल्लो […]

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई सात महिनाअघि रुसी सेनामा भर्ना भएक
BizKhabar Online » BizKhabar Online

सात महिनाअघि रुसी सेनामा भर्ना भएका तनहुँका गुरुङको मृत्यु

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई सात महिनाअघि रुसी सेनामा भर्ना भएका एक युवाको ज्यान गएको छ । रुसी सेनामा भर्ना भएका रञ्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले […]

सिंहदरबार प्रवेश गर्न अब ‘इ–गेटपास’, विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुने

काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोग
BizKhabar Online » BizKhabar Online

सिंहदरबार प्रवेश गर्न अब ‘इ–गेटपास’, विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुने

काठमाडौँ । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ । यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । […]

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा, आजै दोस्रो सेमिफाइनल भारत र इङल्याण्डबीच हुने

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनल
BizKhabar Online » BizKhabar Online

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा, आजै दोस्रो सेमिफाइनल भारत र इङल्याण्डबीच हुने

काठमाडौँ । दक्षिण अफ्रिका जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान […]

एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयल
BizKhabar Online » BizKhabar Online

एसइईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण, ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड

काठमाडौं । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार […]

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको राहत, पुँजी कोष दबाबमा रहेकाले अग्राधिकार सेयर जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको राहत, पुँजी कोष दबाबमा रहेकाले अग्राधिकार सेयर जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छ । केन्द्रिय बैंकले बुधबार सर्कुलर जारी गरेर सञ्चिति नोक्सानीमा गएका बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणपत्र जारी गर्ने विकल्प खुल्ला गर्दै पुँजी कोषको दबाब खेपिरहेकाहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको हो। यद्यपि […]

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पल्ट विद्युत प्रवाह सुरु

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको
BizKhabar Online » BizKhabar Online

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा, देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पल्ट विद्युत प्रवाह सुरु

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका साढे सात बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो […]

नेपालमा सोकोन ईसी ३६ ईभी सार्वजनिक, एकपटक फूल चार्ज गर्दा ३०० किमी रेन्ज दिने

काठमाडौं । नेपालमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक भएको छ । मंगलबार एमएडब्लू वृद्धीले उक्त भ्या
BizKhabar Online » BizKhabar Online

नेपालमा सोकोन ईसी ३६ ईभी सार्वजनिक, एकपटक फूल चार्ज गर्दा ३०० किमी रेन्ज दिने

काठमाडौं । नेपालमा सोकोन ईसी ३६ ईभी भ्यान सार्वजनिक भएको छ । मंगलबार एमएडब्लू वृद्धीले उक्त भ्यान नेपाली बजारमा सार्वजनिक गरी विक्री सुरु गरेको हो ।यसअघि उक्त भ्यान बुकिङ गरेका ४१ जना ग्राहकलाई कम्पनीले चाबीसमेत हस्तान्तरण गरेको थियो । कम्पनीले सोकोन ईसी ३६ भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकेको छ । ११ सिट […]

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन, औषधि निकासी पैठारीको समस्या पहिचान गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अन
BizKhabar Online » BizKhabar Online

औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन, औषधि निकासी पैठारीको समस्या पहिचान गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले औषधि उद्योग सुधारका लागि उच्चस्तरीय अनुगमन समिति गठन गरेका छन् । नेपाली औषधि उद्योग, औषधि थोक बिक्रेता तथा फार्मेसीको गुणस्तर र सञ्चालनमा देखिएका समस्यालाई सम्बोधन गर्न समिति गठन गरिएको हो । मन्त्री यादवले मन्त्रालयले औषधि ऐन, २०३५ एवम् अन्य प्रचलित कानुनको पालना भए÷नभएको सुनिश्चित गर्न समिति गठन गरेका […]

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा
BizKhabar Online » BizKhabar Online

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए । रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान […]

करवृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु व्यवसाय बन्द गरेर सडक आन्दोलनमा

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुनको भन्सार दरमा गरेको कर व
BizKhabar Online » BizKhabar Online

करवृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरु व्यवसाय बन्द गरेर सडक आन्दोलनमा

काठमाडौँ । काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुनको भन्सार दरमा गरेको कर वृद्धिको विरोधमा व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरुले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् ।उनीहरुले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी […]

प्रभु बैंक र मुस्ताङ जिल्लाका विभिन्न ११ होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका स
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र मुस्ताङ जिल्लाका विभिन्न ११ होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुद्घारा हस्ताक्षर गरिएको हो । सम्झौताअनुसार प्रभु बैंक लिका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको […]

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पानी परिरहेकाले पहिरो पन्छाउन समस्या

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सड
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पानी परिरहेकाले पहिरो पन्छाउन समस्या

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।

दिल्ली अन्तः शुल्क मामिलामा केजरीवाल अदालतबाट पक्राउ

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
BizKhabar Online » BizKhabar Online

दिल्ली अन्तः शुल्क मामिलामा केजरीवाल अदालतबाट पक्राउ

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ । न्यायाधीशले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सीबीआईले उनलाई पक्राउ गरेको हो । अदालतले सीबीआईलाई उनको गिरफ्तारीका लागि सीबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको […]

अष्ट्रिया पुगेर महासंघ अध्यक्ष ढकालको ओपेक फण्डलाई आग्रह : नेपालमा प्रचुर सम्भावना छ थप लगानी गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भ
BizKhabar Online » BizKhabar Online

अष्ट्रिया पुगेर महासंघ अध्यक्ष ढकालको ओपेक फण्डलाई आग्रह : नेपालमा प्रचुर सम्भावना छ थप लगानी गर्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको […]

सामाजिक र आर्थिक अवस्थाले जीवनलाई कसरी असर गर्छ ? यस्तो छ ३४ वर्षसम्मको अध्ययनको निष्कर्ष

अस्ट्रेलियाका अन्वेषकहरूले जन्मदेखि ३४ वर्षसम्म १६७ बालबालिकाको जीवन अध्ययन गरेका थिए र सामाजि
BizKhabar Online » BizKhabar Online

सामाजिक र आर्थिक अवस्थाले जीवनलाई कसरी असर गर्छ ? यस्तो छ ३४ वर्षसम्मको अध्ययनको निष्कर्ष

अस्ट्रेलियाका अन्वेषकहरूले जन्मदेखि ३४ वर्षसम्म १६७ बालबालिकाको जीवन अध्ययन गरेका थिए र सामाजिक र आर्थिक अवस्थाले जीवनलाई कसरी असर गर्छ भन्ने जान्न चाहन्थे । काठमाडौं । अष्ट्रेलियाका अनुसन्धानकर्ताहरूले ‘लाइफ चान्सेस स्टडी’ अन्तर्गत ३४ वर्षसम्म १६७ व्यक्तिको जीवनको अध्ययन गरेका छन् । यस दशक लामो अध्ययनको उद्देश्य विभिन्न पृष्ठभूमि र विशेषताहरूले जीवनमा सफलता वा असफलतालाई कसरी […]

पोखरामा पृथ्वी राजमार्ग भासियो, गाडी एकतर्फी

काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधान
BizKhabar Online » BizKhabar Online

पोखरामा पृथ्वी राजमार्ग भासियो, गाडी एकतर्फी

काठमाडौं । अहिले देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा रातभर निरन्तर वर्षा भएको छ । मंगलबार राति ९ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ७ बजेसम्म निरन्तर भइरहेको छ । रातभरको वर्षाले पोखरा महानगरपालिका–१४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अवरुद्ध भएको छ । पोखरा आउने सवारी […]

जीवन बीमा कम्पनीले एकै महिनामा उठाए १२ अर्ब, ११ महिनामा १ खर्ब ३३ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले गएको जेठ महिनामा मात्रै १२ अर्ब बढी कुल बीमाशुल
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीले एकै महिनामा उठाए १२ अर्ब, ११ महिनामा १ खर्ब ३३ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले गएको जेठ महिनामा मात्रै १२ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै विभिन्न १४ जीवन बीमा कम्पनीहरुले १२ अर्ब २६ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । एकै महिना १२ अर्ब बढी […]

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, चाँदीकाे मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलाे धातु सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो, चाँदीकाे मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बुधबार पहेँलाे धातु सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा खस्केकाे हाे । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले […]

Get more results via ClueGoal