५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा, देशभर हालसम्म ९ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ
newsare.net
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हु५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा, देशभर हालसम्म ९ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ । कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत […] Read more