Nepal



काठमाडौं महानगरपालिकाले स्थानीय पेय पदार्थको व्राण्डिङ गर्ने, सम्भाव्यता अध्ययन सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु ग

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा, पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निव
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवासमा, पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर शीतल निवास पुगेका हुन् । आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए । माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा […]

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्काशन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । कम्
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर निष्काशन गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ९ प्रतिशतका दरले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले आव २०८०/८१ को आगामी वार्षिक साधारण सभाबाट तथा नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा १०० […]

नेपाली बजारमा नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी ल्याउँदै रियलमी

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनह
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी ल्याउँदै रियलमी

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२ एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ । रियलमी १२ एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्दछ । त्यस्तै रियलमी नार्जो ७० […]

सेबोन अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वाेच्च अदालतले अल्पक
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष चयन प्रक्रिया रद्द नगर्न सर्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो । यसअघि अध्यक्ष चयन गर्न गठित समितिले सर्टलिस्टमा परेका ५ जनामध्ये २ जना मात्रै अन्तरवार्तामा उपस्थित भएको र सिफारिस गर्न […]

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए

काठमाडौँ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैम
BizKhabar Online » BizKhabar Online

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, मुक्तिनाथ जाने भारतीय पर्यटक बाटोमै रोकिए

काठमाडौँ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास […]

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ, धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएक
BizKhabar Online » BizKhabar Online

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ, धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने

काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो । बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान […]

राजनीतिक उथलपुथलबीच अघि बढ्यो टेलिकमको एमडी चयन प्रक्रिया, कसले मार्ला बाजी ?

काठमाडौं । नेपालको राजनीतिमा सोमबार र मंगलबार उथलपुथल चलिरहँदा यता नेपाल टेलिकमको प्रवन्ध निर्द
BizKhabar Online » BizKhabar Online

राजनीतिक उथलपुथलबीच अघि बढ्यो टेलिकमको एमडी चयन प्रक्रिया, कसले मार्ला बाजी ?

काठमाडौं । नेपालको राजनीतिमा सोमबार र मंगलबार उथलपुथल चलिरहँदा यता नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट प्रक्रिया अघि बढेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको एमडी बन्नका लागि आवेदन दिएका आवेदनकर्ताहरुलाई विभिन्न समयमा अन्तरवार्ता र कार्यपत्र प्रस्तुतीकरणका लागि आह्वान गरेर यसको सुरुवात गरेको हो । खासगरी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले […]

राजनीतिका परिदृष्यमा आएको फेरबदलले सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सकारात्मक सर्किट लागेको छ । राजनीतिका परिदृष्
BizKhabar Online » BizKhabar Online

राजनीतिका परिदृष्यमा आएको फेरबदलले सेयर बजारमा सर्किट ब्रेक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सकारात्मक सर्किट लागेको छ । राजनीतिका परिदृष्यमा आएको फेरबदलसँगै सेयर बजारमा मंगलबार सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट […]

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयवि
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दायर भएको छ । अध्यक्ष चयन प्रक्रिया अघि बढ्दै गर्दा सर्टलिस्टमा नाम परेर अन्तरवार्तामा उपस्थित भएका सन्तोष नारायण श्रेष्ठले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि […]

श्रममन्त्री अर्यालको निर्देशन : भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा नपठाउनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्
BizKhabar Online » BizKhabar Online

श्रममन्त्री अर्यालको निर्देशन : भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा नपठाउनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औं स्थापना दिवस तथा ३०औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा सोमबार उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे । […]

ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

काठमाडौं । तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ । पोखराब
BizKhabar Online » BizKhabar Online

ताराको जहाज हराएको अफवाह, भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह

काठमाडौं । तारा एयरले आफ्नो जहाज सम्पर्कविहीन भएको भन्ने निराधार हल्ला चलाइएको बताएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले एक विज्ञप्ति जारी गर्दै कुनै जहाज नहराएको स्पष्ट गरेको छ ।  तारा एयरले कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे […]

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट

काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकव
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता बैंकका ग्राहक र कर्मचारीलाई होटलका सेवामा बिशेष छुट

काठमाडौं । प्रभु बैंक र ललितपुरस्थित होटल हिमालयबीच सम्झौता भएको छ । बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई होटलका विभिन्न सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले […]

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

काठमाडौं । भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको त
BizKhabar Online » BizKhabar Online

भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै

काठमाडौं । भारतले आगामी जुलाई ३ र ४ मा नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको तत्वावधानमा ’ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ आयोजना गर्दैछ । इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार, शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय एआई विशेषज्ञबीच सहयोग र ज्ञान आदान प्रदानलाई बढावा दिने, नैतिक र समावेशी एआई विकासमा भारतको समर्पणलाई सुदृढ पार्नु हो […]

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त, पदभार ग्रहण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् ।
BizKhabar Online » BizKhabar Online

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त, पदभार ग्रहण

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाष चन्द्र जोशी नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को सोमबार बसेको बैठकले जोशिलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । खुल्ला प्रतिस्पर्धाबाट जोशी छनौट भएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको नेतृत्वदायी भुमिकामा रहेर झन्डै […]

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला क
BizKhabar Online » BizKhabar Online

भष्ट्राचारका ठूला काण्ड छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले सरकारले भष्ट्राचारका विभिन्न ठूला काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भष्ट्राचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए। ‘मेरो र उसको नभनिकन सबैका पालामा चर्चामा […]

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिल
BizKhabar Online » BizKhabar Online

सोमबार दोहोरो अंकले उकालो लाग्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन आईतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार भने उकालो लागेको हो । कारोबार समयको सुरुवातिमा उत्तारचढाव भएको नेप्से अन्तिम समयमा १६.२९ अंकले बढ्दै २०५३ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३२३ कम्पनीका ७१ लाख […]

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकले होटलको सेवामा विशेष छुट पाउने

काठमडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँ
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र होटल हिमालयबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकले होटलको सेवामा विशेष छुट पाउने

काठमडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरियो । सम्झौता अनुसार प्रभु बैँक लिका […]

वायुसेवा निगमको ६६औं वार्षिकोत्सवमा पर्यटनमन्त्रीको आग्रह–निगमको गरिमा रक्षा गरौं

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वाय
BizKhabar Online » BizKhabar Online

वायुसेवा निगमको ६६औं वार्षिकोत्सवमा पर्यटनमन्त्रीको आग्रह–निगमको गरिमा रक्षा गरौं

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् । निगमको ६६औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्‍याउन नहुनेमा जोड दिए ।पर्यटनमन्त्री तामाङले भने, ‘वायुसेवा निगम लामो इतिहास […]

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

काठमाडौं । बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खान
BizKhabar Online » BizKhabar Online

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

काठमाडौं । बागमती नदीबाट काठमाडौं उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । यहाँका स्थानीयवासी खानेपानीका लागि ढुंगेधारा, कुवा खोज्दै हिँड्न बाध्य भएका छन् । काठमाडौं […]

पाँच वटा ‘डमी कम्पनी’ मार्फत ३० अर्ब बढीको अवैध सुन तस्करी : सीआइबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन तस्करी भएको
BizKhabar Online » BizKhabar Online

पाँच वटा ‘डमी कम्पनी’ मार्फत ३० अर्ब बढीको अवैध सुन तस्करी : सीआइबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन तस्करी भएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँच वटा डमी कम्पनी खडा गरेर ३० अर्ब बढीको सुन तस्करी भएको पाइएको हो । भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक […]

नेपालका बैंक वित्तीय संस्थामार्फत पौने ४० अर्ब शंकास्पद कारोबार, यस्तो छ राष्ट्र बैंकको प्रतिवेदन

काठमाडौं । नेपालका बैंक वित्तीय संस्थाहरु मार्फत ४० अर्ब बराबरको शंकास्पद कारोबार भएको पाइएको छ
BizKhabar Online » BizKhabar Online

नेपालका बैंक वित्तीय संस्थामार्फत पौने ४० अर्ब शंकास्पद कारोबार, यस्तो छ राष्ट्र बैंकको प्रतिवेदन

काठमाडौं । नेपालका बैंक वित्तीय संस्थाहरु मार्फत ४० अर्ब बराबरको शंकास्पद कारोबार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको फाइनान्सियल इन्टेलिजेन्स इकाई (एफआइयु) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन २०२३ मा नेपालका विभिन्न बैंक वित्तीय संस्थाहरुमार्फत ४० अर्ब रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको देखिएको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार यसमध्ये सबैभन्दा बढी शंकास्पद कारोबार वाणिज्य […]

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन ग
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति खाता खोलिदिई सो रकम सङ्कलन गरिदिने नीति नगरपालिकाले लिएको हो । यसका […]

सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा २ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्दै १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको हो । आईतबार बजारमा सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मुल्य […]

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा, नदी दोहन प्रमुख समस्या

काठमाडौं । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले ज
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा, नदी दोहन प्रमुख समस्या

काठमाडौं । बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रहेको सय रोपनी भन्दा बढी जमिनमा औद्योगिक ग्राम बनाउने प्रयास […]

आलुमा ‘भ्यालु एड’को आइडियाले जन्मेको ‘हाइफन फुडस’ : विश्वका ४० देशमा निर्यात, वार्षिक २० अर्बको कारोबार

काठमाडौं । तपाईले जुन व्यवसायमा त्यसका जटिलताहरू सिक्नुहुन्छ तपाईले केहि अनौंठो गर्नुहुन्छ । भा
BizKhabar Online » BizKhabar Online

आलुमा ‘भ्यालु एड’को आइडियाले जन्मेको ‘हाइफन फुडस’ : विश्वका ४० देशमा निर्यात, वार्षिक २० अर्बको कारोबार

काठमाडौं । तपाईले जुन व्यवसायमा त्यसका जटिलताहरू सिक्नुहुन्छ तपाईले केहि अनौंठो गर्नुहुन्छ । भारतको गुजरातको एउटा सानो सहर मेहसानामा बस्ने हरेश करमचंदानीले पनि यस्तै अनौठो गरेका छन् । उनको पुर्खाको काम आलु व्यापारीको थियो । यो काम अहिले पनि उनको परिवारले गरिरहेको । तर, उनमा थप अरु केही गर्ने रहर थियो जसका कारण उाले पारिवारिक […]

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र, स्थानीयलाई सहज

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएक
BizKhabar Online » BizKhabar Online

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र, स्थानीयलाई सहज

काठमाडौ । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना […]

नेपालको बाह्य ऋणमा कसको हिस्सा कति ? ब्याज भुक्तानीमै सकियो ११ महिनामा ७४ अर्ब

काठमाडौं । नेपालले हरेक वर्ष बजेट कार्यान्वयनका लागि भन्दै खर्बौं रुपैयाँ बराबरको ऋण लिने गरेको
BizKhabar Online » BizKhabar Online

नेपालको बाह्य ऋणमा कसको हिस्सा कति ? ब्याज भुक्तानीमै सकियो ११ महिनामा ७४ अर्ब

काठमाडौं । नेपालले हरेक वर्ष बजेट कार्यान्वयनका लागि भन्दै खर्बौं रुपैयाँ बराबरको ऋण लिने गरेको छ । सरकारले बजेटअनुरुपको खर्च जुटाउन आन्तरिक र बाह्य ऋण लिने गर्छ । यसरी नेपालले लिदै आएको नेपालको सार्वजनिक ऋण मात्रै २४ खर्ब ७ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्म २४ […]

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले ती
BizKhabar Online » BizKhabar Online

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अंग्रेजी भाषामा ‘साइनबोर्ड’

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइन बोर्ड’ ले पर्यटकको आवागनमा थप सहज हुने बताए । कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले […]

खानीखोलाका कफी कृषकलाई अनुदान, तीनगुणाले कफी उत्पादनमा वृद्धि

काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएक
BizKhabar Online » BizKhabar Online

खानीखोलाका कफी कृषकलाई अनुदान, तीनगुणाले कफी उत्पादनमा वृद्धि

काठमाडौं । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ । कृषक समूहलाई रु […]

आउँदो बिहीबारसम्म देशभर ठूलो पानी पर्ने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा लगातार पानी पर्ने म
BizKhabar Online » BizKhabar Online

आउँदो बिहीबारसम्म देशभर ठूलो पानी पर्ने, यी ३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले आउँदो बिहीबारसम्म देशका विभिन्न ठाउँमा लगातार पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ […]

टी-२० विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआइले २ अर्ब रुपैयाँ पुरस्कार दिने

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टिमला
BizKhabar Online » BizKhabar Online

टी-२० विश्वकप जितेको भारतीय टिमलाई बिसिसिआइले २ अर्ब रुपैयाँ पुरस्कार दिने

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले टी–२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु (२ अर्ब रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिदै १२५ करोडको पुरस्कार राशीको घोषणा गरेका हुन् । भारतले शनिबार राति सम्पन्न टी–२० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले […]

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्
BizKhabar Online » BizKhabar Online

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाईली निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् । शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् । अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १६७ पुग्यो (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लाग
BizKhabar Online » BizKhabar Online

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर १६७ पुग्यो (मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् छ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोललाई १६७ र डिजेल तथा मट्टितेललाई प्रतिलिटर […]

श्रमाधान मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि दिए आवेदन, उत्कृष्ट ८ उद्यमी पुरस्कृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेल
BizKhabar Online » BizKhabar Online

श्रमाधान मेलामा १७ हजार ९२१ जनाले रोजगारीका लागि दिए आवेदन, उत्कृष्ट ८ उद्यमी पुरस्कृत

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३ सय २५ जनाले मेलाको अवलोकन गरेको तथ्यांक […]

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैपटक वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढी लाभान्वित

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका २ सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा एकैपटक वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढी लाभान्वित

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका २ सय ३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला […]

Get more results via ClueGoal