आज साउनको पहिलो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको भिड
newsare.net
काठमाडौं । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्आज साउनको पहिलो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको भिड
काठमाडौं । सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत आजबाट सुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् । साउन महिना भगवान् […] Read more