सामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध, आइएमई पेबाट सहजै खरिद गर्न सकिने
newsare.net
काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुनसामसुङको मोबाइलमा ‘बाइ नाउ पे लेटर’ सेवा उपलब्ध, आइएमई पेबाट सहजै खरिद गर्न सकिने
काठमाडौँ । आइएमई पे मार्फत सामसुङका सबै प्रकारका मोबाइलमा अब ‘बाइ नाउ पे लेटर’ फिचर उपलब्ध हुने भएको छ । जसअनुसार सामसुङ मोबाइल 0% Interest EMI मा खरिद गर्न सकिने आइएमई पेले जनाएको छ । हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफर अन्तर्गत आइएमई पे का प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउन पेमेन्ट गरि सामसुङको जुनसुकै प्रकारका […] Read more