Nepal



फेडले सन २०२० पछि पहिलोपटक ब्याजदर कटौती गर्ने, कस्तो पर्छ प्रभाव ?

काठमाडौं । अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घो

लुयानको दशैं तिहार तथा छठ धमाका अफर : स्कुटर किन्दा १० हजार छुटदेखि निशुल्क सर्भिससम्म

लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर संचालनमा आएको छ । लुयान दशैं तिहार तथ
BizKhabar Online » BizKhabar Online

लुयानको दशैं तिहार तथा छठ धमाका अफर : स्कुटर किन्दा १० हजार छुटदेखि निशुल्क सर्भिससम्म

लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर संचालनमा आएको छ । लुयान दशैं तिहार तथा छठ धमाका अफर अन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा १० हजार रुपैयाँ नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो । यो अफर २०८१, असोज २ गते देखि कार्तिक मसान्तसम्म जारी रहने […]

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।  बुधबार काठमाडौं जिल्ला अद
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।  बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् । उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत, असोज १० देखि दल दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आ
BizKhabar Online » BizKhabar Online

स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत, असोज १० देखि दल दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो । कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दोस्रोपटक विश्वासको मत, पक्षमा ६६ मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्र
BizKhabar Online » BizKhabar Online

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दोस्रोपटक विश्वासको मत, पक्षमा ६६ मत प्राप्त

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहेको र बाँकी अनुपस्थित रहेका सभामुख अम्बरबहादुर विष्टले […]

प्याकिङ गरिएको खानाबाट मानव शरीरमा गम्भीर असर, ३६ सय प्रकारका रसायन भेटिएको अध्ययनको दाबी

काठमाडौं । हालै गरिएको एक अध्ययनअनुसार खानाको प्याकेजिङ वा तयारीमा प्रयोग हुने सामग्रीबाट ३ हजा
BizKhabar Online » BizKhabar Online

प्याकिङ गरिएको खानाबाट मानव शरीरमा गम्भीर असर, ३६ सय प्रकारका रसायन भेटिएको अध्ययनको दाबी

काठमाडौं । हालै गरिएको एक अध्ययनअनुसार खानाको प्याकेजिङ वा तयारीमा प्रयोग हुने सामग्रीबाट ३ हजार ६ सयभन्दा बढी रसायन मानव शरीरमा पुगेको छ । यीमध्ये केही स्वास्थ्यका लागि हानिकारक छन् भने कतिपयलाई धेरै थाहा छैन । जर्नल अफ एक्सपोजर साइन्स एन्ड इन्भाइरोन्मेन्टल एपिडेमियोलोजीमा प्रकाशित यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता बिर्गिट ग्युकेले मानव शरीरमा पाइने ३,६०० रसायनमध्ये […]

एमजी जेडएस इभीको विशेष नाडा-दसैं अफर सेप्टेम्बर २० सम्ममात्रै : पारामाउन्ट मोटर्स

काठमाडौं । पारामाउन्ट मोटर्स,नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकले एमजी जेडएस ईभी डिलक्स
BizKhabar Online » BizKhabar Online

एमजी जेडएस इभीको विशेष नाडा-दसैं अफर सेप्टेम्बर २० सम्ममात्रै : पारामाउन्ट मोटर्स

काठमाडौं । पारामाउन्ट मोटर्स,नेपालमा एमजी मोटर्सको अधिकृत वितरक र आयातकले एमजी जेडएस ईभी डिलक्सको विशेष नाडा दसैं प्रचारको चाँडै समाप्तिको घोषणा गरेको छ। एमजी मोटर्स नेपालले एमजी मोटर्सको १०० वर्षको उत्सव मनाउन यो अफर सुरू गरेको थियो। यो विशेष अफर पहिले अक्टोबर ५, २०२४ सम्म चल्ने योजना थियो, तर ग्राहकहरूको अपूर्व प्रतिक्रियाका कारण र उच्च […]

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनु
BizKhabar Online » BizKhabar Online

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय […]

इटहरीमा सुरु भयो बिजुली बस सेवा, ‘रुट’ तयार गरी सेवा सुरु

सुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बसबा
BizKhabar Online » BizKhabar Online

इटहरीमा सुरु भयो बिजुली बस सेवा, ‘रुट’ तयार गरी सेवा सुरु

सुनसरी । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चार वटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चार वटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई […]

एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक क्षेत्रमा योगदान

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक स
BizKhabar Online » BizKhabar Online

एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, २० करोड सामाजिक क्षेत्रमा योगदान

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ । “विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै […]

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प
BizKhabar Online » BizKhabar Online

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको छ । नयाँ बजाज […]

अकवरे खुर्सानीको मोह, भोजपुरको अकबरे तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

काठमाडौ । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडे
BizKhabar Online » BizKhabar Online

अकवरे खुर्सानीको मोह, भोजपुरको अकबरे तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

काठमाडौ । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ । खुसार्नी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौंसम्म पनि उत्तिकै छ […]

यसकारण पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

काठमाडौं । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी
BizKhabar Online » BizKhabar Online

यसकारण पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प

काठमाडौं । भौतिक पूर्वाधारको अधिकतम विकास गर्नका लागि सरकार र निजी क्षेत्रबीच साझा प्रयास जरुरी रहेको एवं लगानीका बहुस्रोतको खोजी गर्न सामूहिक प्रयास गर्ने निष्कर्षका साथ नेपाल पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सहआयोजनामा […]

आजदेखि सोह्र श्राद्ध आरम्भ : पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज
BizKhabar Online » BizKhabar Online

आजदेखि सोह्र श्राद्ध आरम्भ : पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको […]

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै, यस्तो छ समीकरण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज
BizKhabar Online » BizKhabar Online

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै, यस्तो छ समीकरण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज अपराहन्न १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन् । माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता […]

विदेशी मुद्रा विनिमय : अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअन
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रा विनिमय : अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर […]

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल

काठमाडौं । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्यु
BizKhabar Online » BizKhabar Online

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल

काठमाडौं । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बङ्गलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल सुरु भएको छ । गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले गरेको शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्वपूर्ण छलफल भएको थियो । बङ्गलादेशका लागि नेपालका […]

निजी क्षेत्र निरन्तर निगरानीमा रहँदा देशमा वित्तीय असुरक्षाको अवस्था : महासंघ अध्यक्ष ढकालको विचार

काठमाडौं । हामीहरु खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौ । खुला समाज र खुला अर्थतन्त्रको पै
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्र निरन्तर निगरानीमा रहँदा देशमा वित्तीय असुरक्षाको अवस्था : महासंघ अध्यक्ष ढकालको विचार

काठमाडौं । हामीहरु खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौ । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौ । तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो । जहाँ उद्यमीको प्रवेश सहज हुन्छ र असफल भएर वर्हिगमन पनि […]

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त : डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति

काठमाडौं । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भ
BizKhabar Online » BizKhabar Online

मलेखु-मुग्लिन सडक स्तरोन्नति सुस्त : डेढ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति

काठमाडौं । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो । उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो […]

दुई महिनामा एक खर्ब ६६ अर्ब राजस्व संकलन, एक खर्ब ३७ अर्ब रुपैयाँ खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११.७२ प्रतिशत राजस्व संकलन भए
BizKhabar Online » BizKhabar Online

दुई महिनामा एक खर्ब ६६ अर्ब राजस्व संकलन, एक खर्ब ३७ अर्ब रुपैयाँ खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११.७२ प्रतिशत राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ । साउन र भदौमा एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ […]

यात्रा इजाजतप्राप्त प्राप्त हतियारसमेत सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने

काठमाडौं । यात्रा इजाजत प्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी
BizKhabar Online » BizKhabar Online

यात्रा इजाजतप्राप्त प्राप्त हतियारसमेत सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने

काठमाडौं । यात्रा इजाजत प्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ । सरकारले गत भदौ ३१ गते सूचना प्रकाशित गरी यात्रा इजाजतपत्र प्राप्त हातहतियार समेत न्यायिक निकाय, संसद् भवन तथा परिसर, हातहतियारको इजाजतपत्र लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने वा लैजाने प्रयोजनबाहेक लैजान नपाउने जनाएको हो […]

केजरीवालले राजीनामा दिने भएपछि आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौँ । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केज
BizKhabar Online » BizKhabar Online

केजरीवालले राजीनामा दिने भएपछि आतिशी हुने भइन् दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौँ । भारतको दिल्ली राज्यको मुख्यमन्त्री आतिशी मर्लेना हुने भएकी छन् । आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो । आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन् । कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल […]

ब्राजिलको साओ पाउलोको मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान, घाइते उम्मेदवार अस्पताल भर्ना

काठमाडौँ । ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रति
BizKhabar Online » BizKhabar Online

ब्राजिलको साओ पाउलोको मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान, घाइते उम्मेदवार अस्पताल भर्ना

काठमाडौँ । ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीलाई कुर्सीले प्रहार गरेका छन् । घाइते उम्मेदवारलाई अस्पताल भर्ना गर्नुपरेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सीएनएनका अनुसार यो बहस वामपन्थी उम्मेदवार जोसे लुइस डेटेना र दक्षिणपन्थी नेता पाब्लो मार्सेलबीच भइरहेको थियो । मार्सेलले डेटेनामाथि ११ […]

१९ करोडमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालन

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्ष
BizKhabar Online » BizKhabar Online

१९ करोडमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालन

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको सुनवल नगरपालिकाकी अध्यक्ष बिमला अर्यालले जानकारी दिइन् । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको […]

मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर
BizKhabar Online » BizKhabar Online

मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना

काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई रु. १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, ‘चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा […]

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्र
BizKhabar Online » BizKhabar Online

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र […]

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरेसँगको अन्तर्वार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्ग
BizKhabar Online » BizKhabar Online

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ : सभामुख घिमिरेसँगको अन्तर्वार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनु पर्ने बताएका छन् । उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमी कमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औंल्याएका छन् । विसं २०७२ मा ‘नेपालको संविधान’ जारीपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको र समग्ररूपमा जनजीवनमा महसुस हुने […]

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ ल
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ७ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा […]

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ […]

नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन, इन्डोनेसियामा नेपाली पर्यटकको वृद्धि

काठमाडौं । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसिय
BizKhabar Online » BizKhabar Online

नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन, इन्डोनेसियामा नेपाली पर्यटकको वृद्धि

काठमाडौं । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन पर्ने गन्तव्यको रूपमा कायम राख्न काठमाडौँमा बिक्री मिसन गरेको छ । सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरूले सहकार्य गरेका थिए । सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित […]

बच्चा जन्मेपछि दिने उपहार सानिमा रिलायन्सको ‘मेरो मुटु’, यस्ता छन् विशेषता

काठमाडौं । आफ्नो बच्चा जन्मेपछि यसलाई राम्रो बनाउनुपर्छ , यो सबैको मनमा आउने कुरा हो । आफ्नो त यस्त
BizKhabar Online » BizKhabar Online

बच्चा जन्मेपछि दिने उपहार सानिमा रिलायन्सको ‘मेरो मुटु’, यस्ता छन् विशेषता

काठमाडौं । आफ्नो बच्चा जन्मेपछि यसलाई राम्रो बनाउनुपर्छ , यो सबैको मनमा आउने कुरा हो । आफ्नो त यस्तै भयो, बच्चाको भविष्य भने निकै राम्रो होस् सबैंले सोच्ने नै यहि हो । सबै आमा बुवाले आफु भन्दा आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने चहना राख्छन् नै । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले एक यस्तो योजना […]

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छ
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भाद्र ३१ गते सम्पन्न सञ्चालक समितिको ३१२ औं बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंठकले विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट […]

सहकारी ठगीबारे संसदीय विशेष समितिको प्रतिवेदन, ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ
BizKhabar Online » BizKhabar Online

सहकारी ठगीबारे संसदीय विशेष समितिको प्रतिवेदन, ४० सहकारीको ८७ अर्ब अपचलन भएको ठहर

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभाको आज सोमबारको बैठकमा समितिका संयोजक सूर्य थापाले समितिको अन्तिम प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझाउँदै सभापति थापाले सहकारी क्षेत्र पूरै नक्कली (फेक) आधारमा चलिरहेको छानविनको निष्कर्ष सुनाएका छन् । शेयरदेखि बचतसम्म, सञ्चालकका सम्बन्धदेखि ऋणीसम्म ‘नक्कली’ रहेको उनले बताएका छन् । […]

अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन : नेपालको शीर ढल्ने र प्रतिष्ठा तल पर्ने कुनै पनि काम गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममा
BizKhabar Online » BizKhabar Online

अमेरिका जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन : नेपालको शीर ढल्ने र प्रतिष्ठा तल पर्ने कुनै पनि काम गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिने क्रममा आफूूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसङ्घको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको […]

टेक्नोको ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो डिभ
BizKhabar Online » BizKhabar Online

टेक्नोको ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो टेक्नो स्पार्क गो वान बजारिकरण गर्ने भएको छ। यो डिभाइस मात्र ११ हजार ९९० रुपैयाँमा तयार गरिएको छ । जसले गर्दा ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार चार वर्षभन्दा माथिको […]

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो

काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उच्च अंकको गिरावट कायमै, कारोबार रकम सवा ७ अर्बमा खुम्चियो

काठमाडौं । सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय लगातार ओरालो लागेको बजारमा सोमबार ५७ अंकले घट्न पुगेको हो । पछिल्लो समय बजारमा लगातार सेलिङ प्रेसर आउँदा नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको हो । सोमबार बजारमा परिसुचकका साथै कारोबार रकममा समेत उच्च गिरावट आएको छ । दैनिक कारोबार रकम […]

Get more results via ClueGoal