कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दोस्रोपटक विश्वासको मत, पक्षमा ६६ मत प्राप्त
newsare.net
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रकोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दोस्रोपटक विश्वासको मत, पक्षमा ६६ मत प्राप्त
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहेको र बाँकी अनुपस्थित रहेका सभामुख अम्बरबहादुर विष्टले […] Read more