सन नेपाल लाइफको दुई नयाँ बीमा योजना सार्वजनिक, घातक रोगमा ५० लाखसम्मको उपचार सुविधा
newsare.net
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । आफ्नो ७ औं वार्षसन नेपाल लाइफको दुई नयाँ बीमा योजना सार्वजनिक, घातक रोगमा ५० लाखसम्मको उपचार सुविधा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । आफ्नो ७ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो । सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ। यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम […] Read more