ओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो
newsare.net
काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भनेओरालो लाग्ने क्रममा सुनको मूल्य, सोमबार ५ सयले घट्यो
काठमाडौं । गत हप्तासम्म लगातार बढेर हालसम्मकै उच्च विन्दुसम्म पुगेको सुनको मूल्य चालु हप्ता भने ओरालो लाग्ने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ६० […] Read more