विश्वका सबैभन्दा धनीहरूको सूचीमा उथलपुथल : जुकरवर्गलाई बेजोसले जिते, अर्नाल्टभन्दा एलिसन अगाडि
newsare.net
काठमाडौं । विश्वका धनी व्यक्तिको सूचीमा ठूलो उथलपुथल भएको छ । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सकाविश्वका सबैभन्दा धनीहरूको सूचीमा उथलपुथल : जुकरवर्गलाई बेजोसले जिते, अर्नाल्टभन्दा एलिसन अगाडि
काठमाडौं । विश्वका धनी व्यक्तिको सूचीमा ठूलो उथलपुथल भएको छ । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार सोमबार मार्क जुकरबर्ग फेरि तेस्रो स्थानमा झरेका छन् भने ल्यारी एलिसन बर्नार्ड अर्नाल्टलाई पछि पार्दै चौथो स्थानमा आएका छन् । टेस्ला, स्पेसएक्स, एक्स लगायतका धेरै कम्पनी चलाउने एलोन मस्क २४१ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा शीर्ष […] Read more