दशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार
newsare.net
काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समदशैंपछिको सेयर बजार : परिसुचक ३१ अंकले बढ्दा ३ अर्बको कारोबार
काठमाडौं । दशैंको करिव एक हप्तापछि मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३१.४८ अंकले बढ्दै २७ सयढ ९९.६६ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय ७ कम्पनीका ६४ लाख १७ हजार २ सय बढी कित्ता सेयर […] Read more