फेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’, सामान किन्ने र बेच्नेको भ्याइनभ्याई
newsare.net
काठमाडौँ । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगफेसने सहर धरानमा ‘सांस्कृतिक तिहार’, सामान किन्ने र बेच्नेको भ्याइनभ्याई
काठमाडौँ । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ । दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो […] Read more