इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक, प्रिमियम राइड विकल्प उपलब्ध गराउने
newsare.net
काठमाडौं । राइड सेयरिङ एप ‘इनड्राइभ’ले नेपालमा नयाँ ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ ।इनड्राइभको ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक, प्रिमियम राइड विकल्प उपलब्ध गराउने
काठमाडौं । राइड सेयरिङ एप ‘इनड्राइभ’ले नेपालमा नयाँ ‘इनड्राइभ कम्फर्ट’ फिचर सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा उक कार्यक्रमको आयोजना गर्दै इनड्राइभले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा सुरु गरेको घोषणा गरेको हो । सवारीको अनुभव बढाउन डिजाइन गरिएको इनड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू र थप ठाउँसहितको प्रिमियम सवारी […] Read more