Nepal



घोराही सिमेन्टले ल्यायो ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’

काठमाडौं । घोराही सिमेन्टले पहिलो पटक ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ सार्वजनिक गरेको छ। विशेषतः व्

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड, ३७ अर्ब २२ करोड सरकारलाई बुझाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड, ३७ अर्ब २२ करोड सरकारलाई बुझाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । गत कात्तिक २९ […]

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’, के छ कार्यविधिमा ?

काठमाडौं । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक प
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’, के छ कार्यविधिमा ?

काठमाडौं । सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । निर्माणसँग सम्बन्धित बोलपत्रको प्रस्तावको तयारी, सूचना प्रकाशन, इन्धन, स्टेशनरी, फर्निचर, टेलिफोन, विद्युत् तथा पानी महसुल, सवारी साधन, औजार तथा उपकरण खरिद वा भाडा, मर्मत सम्भारका लागि […]

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गरिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिश
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गरिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुल्लातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस […]

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ स
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारी, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्य, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले एक कार्यक्रमका बीच नेपाल प्रिमियर लिगको मुख्य […]

घर जग्गाको कारोबारमा आएन सुधार, मालपोतको राजस्व संकलनमा थप गिरावट

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५
BizKhabar Online » BizKhabar Online

घर जग्गाको कारोबारमा आएन सुधार, मालपोतको राजस्व संकलनमा थप गिरावट

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन […]

राष्ट्र बैंकद्वारा स्ट्राटेजिक एनालाइसिस प्रतिवेदन सार्वजनिक, साइबर फ्रडमा युवा विद्याथी धेरै संलग्न

काठमाडौं । नेपालमा हुने धेरैजसो सामाजिक संजालबाट हुने शंकास्पद कारोबारमा १९ देखि २४ बर्षका युवा
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकद्वारा स्ट्राटेजिक एनालाइसिस प्रतिवेदन सार्वजनिक, साइबर फ्रडमा युवा विद्याथी धेरै संलग्न

काठमाडौं । नेपालमा हुने धेरैजसो सामाजिक संजालबाट हुने शंकास्पद कारोबारमा १९ देखि २४ बर्षका युवा विद्यार्थीहरु बढी संलग्न भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्ट्राटेजिक एनालाइसीस रिपोर्ट, २०२४ प्रतिवेदनले यस्तो देखाएको हो । । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर इनेबल्ड फ्रड्स सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा […]

८ मंसिरदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर
BizKhabar Online » BizKhabar Online

८ मंसिरदेखि रास्वपाको दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रास्वपाले आन्दोलनको घोषणा गरेको हो । सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताएका हुन् । उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि […]

कर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे

काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिव
BizKhabar Online » BizKhabar Online

कर सप्ताह : व्यवसायीले जित्दा करका हाकिमले हारे

काठमाडौं । कर दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुटसल प्रतीयोगीता आयोजना गरिएको छ । कर दिवस मनाउने क्रममा आइतबार कर प्रशासनका कर्मचारी र व्यवसायीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा कर प्रशासनविरुद्ध व्यवसायीहरुले ३ गोल फर्काएका छन् । कर सप्ताह अन्तर्गत उपत्यकाव्यापी कर कार्यालय र निजी उद्योगी व्यवसायीका २२ टिमबीच […]

नेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सु
BizKhabar Online » BizKhabar Online

नेप्सेमा पौने १२ अर्बको कारोबार, परिसुचक भने सामान्य वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्जमा उच्च कारोबार भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ४ अंकले उकालो लागेपनि कारोबार भने झण्डै पौने १२ अर्ब पुगेको हो । नेप्सेका अनुसार आज कारोबार अवधिभर उत्तारचढाव हुँदै नेप्से परिसुचक ४.९८ अंकले उकालो लागेर २७ सय ५३ को विन्दुमा पुगेर रोकिएको छ । तर, कारोबारमा […]

लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शन
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकले दिगोपनलाई अगाडि बढाउदै गर्‍यो नवौं आमन्त्रण गल्फ प्रतियोगिता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौं आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन […]

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण ज
BizKhabar Online » BizKhabar Online

सेयर बजारले जोगाएको नेपाली उद्योग व्यवसाय : कम्पनी डुब्न लागेपछि जनतालाई सेयर भिडाएर बाहिरिँदै संस्थापक

काठमाडौं । नेपाली उद्योगी व्यवसायीले सेयर बजारलाई आफ्नो स्वार्थअनुरुप उपयोग गर्दा सर्वसाधारण जोखिममा पर्ने देखिएको छ । अहिले उद्योगी व्यवसायीहरुले सेयर बजारलाई आफ्ना कम्पनी चल्न छाडेपछि वा बन्द हुने अवस्थामा पुगेपछि त्यसबाट राम्रो मुनाफा कमाएर बाहिरिने बाटो बनाएका छन् । जसको मारमा भने भविष्यमा सर्वसाधारण लगानीकर्ता पर्ने निश्चित छ । सरकारले आर्थिक वर्ष २०७०/७१ को […]

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन, प्राविधिक प्रतिवेदनपछि कारण स्पष्ट हुने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको अवरुद्ध सेवा सञ्चालन, प्राविधिक प्रतिवेदनपछि कारण स्पष्ट हुने

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केहीसमय अवरुद्ध भएको थियो । बिहान १०ः४५ देखि ११ः३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको थियो । कार्यालय समयमा सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा कठिनाइ बेहोर्नुपरेको थियो । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्राविधिक कारणले बिहान ११ः४५ बजेसम्म मोबाइल सेवा अवरुद्ध भएको थियो । […]

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति प
BizKhabar Online » BizKhabar Online

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी क्षति पुग्ने जलविद्युत आयोजना भने माण्डु जलविद्युत आयोजना थियाे । बागमती खोलामा आएको बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरु नै बगाईदिएको थियो । यसका साथै […]

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार मह
BizKhabar Online » BizKhabar Online

वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

काठमाडौं । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान […]

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेख
BizKhabar Online » BizKhabar Online

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव

काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा सुरक्षासम्बन्धी संयुक्त एजेण्डामा छलफल जारी छ । […]

शिक्षण छाडेर माछापालन, वर्षमै ३० लाख कमाइ

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्मा
BizKhabar Online » BizKhabar Online

शिक्षण छाडेर माछापालन, वर्षमै ३० लाख कमाइ

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६५ मा हरिरामका बुबा चन्द्रलालले धानखेतीमै माछापालन थाले । माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि चन्द्रलाल धान, गहुँखेती छाडेर माछापालनतर्फ लागे । ‘सुरुआतमा बुबाले […]

तनहुँका विभिन्न स्थानमा एक अर्ब ४० करोडका पूर्वाधार धमाधम निर्माण हुँदै

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँ
BizKhabar Online » BizKhabar Online

तनहुँका विभिन्न स्थानमा एक अर्ब ४० करोडका पूर्वाधार धमाधम निर्माण हुँदै

काठमाडौं । जिल्ला पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा म्याग्दे र भीमाद जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्ग, व्यास नगरपालिका–७ र ८ जोड्ने कालिका मार्ग र बुल्दी खोलामा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि निर्धारण गरिएका एक सय ७९ वटा योजनामध्ये क्रमगत ३३ र बहुवर्षीय ४१ वटा आयोजना सञ्चालनमा छन् । […]

चार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेश
BizKhabar Online » BizKhabar Online

चार महिनामा पौने २० अर्बको लगानी प्रतिबद्धता, पर्यटन क्षेत्रमा मात्रै १ अर्ब बढीको प्रस्ताव

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नेपालमा झण्डै पौने २० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कार्तिक मसान्तसम्म ३ सय १ परियोजनामार्फत १९ अर्ब ८० करोड १२ लाख २९ हजार रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको हो । यस अवधिमा आएको विदेशी लगानी प्रतिवद्धतामध्ये १ […]

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

काठमाडौं । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प
BizKhabar Online » BizKhabar Online

रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल

काठमाडौं । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार शनिबार हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती […]

रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै, बोलायो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ
BizKhabar Online » BizKhabar Online

रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै, बोलायो पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा स्रोतले जानकारी दिएको छ । यसअघि कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएसँगै रास्वपाले आज पुनः पत्रकार सम्मेलन गर्दै नयाँ घोषणा गर्न […]

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भ
BizKhabar Online » BizKhabar Online

आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट ५० अर्ब रुपैयाँ संकलन गर्न लागिएको जानकारी दिएको हो । खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमेत भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा […]

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन
BizKhabar Online » BizKhabar Online

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे कडा कारबाही

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र […]

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोप
BizKhabar Online » BizKhabar Online

लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताएका छन् । उनले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताए । बागलुङमा शनिबार आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढी पहिरो जस्ता विपदमा […]

रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बने
BizKhabar Online » BizKhabar Online

रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो । कम्पनीलाई आज (शनिबार) राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी […]

६०१ हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ मह
BizKhabar Online » BizKhabar Online

६०१ हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ । जति सफाइ गरे […]

करका लक्ष्य पूरा गर्न इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पू
BizKhabar Online » BizKhabar Online

करका लक्ष्य पूरा गर्न इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भने । उनले भने, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । […]

शिवसताक्षीमा २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रङ्गशालाको निर्माण अन्तिम चरणमा

काठमाडौं । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्स
BizKhabar Online » BizKhabar Online

शिवसताक्षीमा २५ हजार दर्शक अट्ने आधुनिक सुविधासम्पन्न रङ्गशालाको निर्माण अन्तिम चरणमा

काठमाडौं । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ । क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा […]

किसानलाई ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्, बाली लगाउने बेला सधैं बीउकै चिन्ता

काठमाडौं । जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुस
BizKhabar Online » BizKhabar Online

किसानलाई ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्, बाली लगाउने बेला सधैं बीउकै चिन्ता

काठमाडौं । जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदै छन् । ‘बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्’, बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका किसान महेन्द्र महतो विरक्तिँदै भन्छन्, ‘सधैँ बाली लगाउने बेला भयो कि […]

नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरक
BizKhabar Online » BizKhabar Online

नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ । यो […]

वस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट, अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापारबाट सबैभनदा बढी कर तिर्न
BizKhabar Online » BizKhabar Online

वस्तु व्यापारबाट सबैभन्दा बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट, अध्यक्ष गुरूङलाई सरकारको सम्मान

काठमाडौं । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर वस्तु व्यापारबाट सबैभनदा बढी कर तिर्नेमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९–८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको हो । आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका […]

एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु प्रसिद्ध भारतीय खेल टिभी च्यानल स्टार स्पोर्ट्स
BizKhabar Online » BizKhabar Online

एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु प्रसिद्ध भारतीय खेल टिभी च्यानल स्टार स्पोर्ट्स प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी गराएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका […]

वर्ल्डलिंकले सरकारलाई बुझायो २ अर्ब १५ करोड बक्यौता, विदेशी मुद्रा सटहीको सुविधा पाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई एकैपटक २ अर्ब १५ करोड रुपैयाँ बढी
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकले सरकारलाई बुझायो २ अर्ब १५ करोड बक्यौता, विदेशी मुद्रा सटहीको सुविधा पाउने

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले सरकारलाई एकैपटक २ अर्ब १५ करोड रुपैयाँ बढी बक्यौता राजस्व बुझाएको छ । यसअघि तिर्न नपर्ने भन्दै पछिल्लो ६ बर्षदेखि आनाकानी गरिरहेको मंर्मतसम्भार र मेन्टेनान्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको हो । आजै कम्पनीले प्राधिकरणको खातामा २ अर्ब १५ करोड १४ लाख ७ […]

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे, बीमाशुल्क संकलनमा पनि सुधार

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ६३ लाख रुपैया
BizKhabar Online » BizKhabar Online

हिमालयन रि-इन्स्योरेन्सकाे नाफा २९ प्रतिशतले बढ्याे, बीमाशुल्क संकलनमा पनि सुधार

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत, कुल आम्दानी […]

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता, अन्तरदेशीय क्युआर पेमेन्ट सहज

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्ल
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच सम्झौता, अन्तरदेशीय क्युआर पेमेन्ट सहज

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) बीच सम्झौता भएको छ । अलिपे प्लसद्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी दुई निकायबीच सम्झौता भएको हो । नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक एक र […]

हेटौडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने, उपकरण मर्मतकै काम बाँकी

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाल
BizKhabar Online » BizKhabar Online

हेटौडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन गर्न अझै डेढ महिना लाग्ने, उपकरण मर्मतकै काम बाँकी

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगमा बिग्रिएका विभिन्न उपकरणको मर्मतसम्भार गर्ने कामा नसकिएकाले सिमेन्ट उत्पादन गर्न अझै डेढमहिना लाग्ने भएको छ । मर्मतमा आन्तरिक पक्षबाट ढिलाइ हुँदा सिमेन्ट पुनःउत्पादन गर्न अझै डेढमहिना लाग्ने उद्योग व्यवस्थापन कार्यालयले जनाएको छ । बिग्रिएका उपकरण मर्मत तालिकाअनुसार दसैँअघि सिमेन्ट उत्पादन बन्द गरिएको थियो । हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले […]

Get more results via ClueGoal