नेपाल भित्रियो प्रिमियम एसयूभी जिकर एक्स, यस्तो छ बजारमूल्य
newsare.net
काठमाडौं । नेपालको ईभी बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी जिकर एक्स सार्वजनिक गरिएको छ । सहरी जीवनेपाल भित्रियो प्रिमियम एसयूभी जिकर एक्स, यस्तो छ बजारमूल्य
काठमाडौं । नेपालको ईभी बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी जिकर एक्स सार्वजनिक गरिएको छ । सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यो गाडी आधुनिक प्रविधि, आकर्षक डिजाइन, र सुरक्षाको उत्कृष्ट संयोजनको रूपमा प्रस्तुत गरिएको हो। जिकर एक्समा ४४० किलोमिटर डब्ल्यूएलटीपी रेन्जको साथ ६६ किलोवाट आवरको लिथियम(आयोन ब्याट्री प्रयोग गरिएको छ। यसमा ‘एनएमसि सेल’ प्रविधि रहेको छ, […] Read more