नबिल बैंकको ४० औं साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १० प्रतिशत नगद लाभांश पारित
newsare.net
काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिनबिल बैंकको ४० औं साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न ४०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकको निक्षेप १६.४१५ वृद्धि भई ४ खर्ब […] Read more