Nepal



पोखराविरुद्ध काठमाडौंको फराकिलो जित, दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुने

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ । त्रि

एनपीएलमा विराटनगरलाई काठमाडौंले हरायो, प्लेअफमा सम्भावना कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज विजयी भएको
BizKhabar Online » BizKhabar Online

एनपीएलमा विराटनगरलाई काठमाडौंले हरायो, प्लेअफमा सम्भावना कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ । विराटनगर किंग्सलाई एक विकेटले हराउँदै काठमाडौं विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको काठमान्डुले १८ ओभर एक बलमा नौ विकेटको क्षतिमा लक्ष्य […]

चीन र भारतबाट अनावश्यक ऋण लिन हुँदैन : पूर्व अर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथाम
BizKhabar Online » BizKhabar Online

चीन र भारतबाट अनावश्यक ऋण लिन हुँदैन : पूर्व अर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका महतले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे । उनले विगत पाँच वर्षयता सरकारले […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव, फेवातालमा लाइफ ज्याकेट सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अ
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव, फेवातालमा लाइफ ज्याकेट सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । मंसिर २८ गते शुक्रबारका दिन फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, […]

गृहमन्त्री लेखकको प्रश्न : रविमाथिको अनुसन्धान कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको दावी गरेका छन
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री लेखकको प्रश्न : रविमाथिको अनुसन्धान कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको दावी गरेका छन् । आज (आइतबार) प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताएका छन् । उनले अदालत दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्दै प्रश्न समेत गरेका […]

पाकिस्तानको राष्ट्रिय ध्वजावहाक पिआइए बन्दको संघारमा, नेपाल एयरलाइन्सका लागि पनि बन्न सक्छ पाठ

काठमाडौं । छिमेकी देश पाकिस्तान यतिबेला गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशको कमजोर आर्थिक
BizKhabar Online » BizKhabar Online

पाकिस्तानको राष्ट्रिय ध्वजावहाक पिआइए बन्दको संघारमा, नेपाल एयरलाइन्सका लागि पनि बन्न सक्छ पाठ

काठमाडौं । छिमेकी देश पाकिस्तान यतिबेला गहिरो आर्थिक संकटबाट गुज्रिरहेको छ । देशको कमजोर आर्थिक अवस्थाले यसको प्रमुख राष्ट्रिय वायुसेवा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) लाई पनि असर गरिरहेको छ । अत्यावश्यक स्पेयर पार्टस र अन्य उपकरणको अभावमा पिआईएको आधा जहाज सेवा सञ्चालन बाहिर छ । प्रतिवेदनअनुसार पिआइएका ३४ वटा विमानमध्ये १७ वटा प्राविधिक समस्याका कारण […]

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि पर
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू […]

नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ, कर्जा प्रवाह गर्दा गरेका थिए भ्रष्टाचार

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ, कर्जा प्रवाह गर्दा गरेका थिए भ्रष्टाचार

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहरिएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । २०६८ भदौ ६ […]

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

काठमाडौं । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने क
BizKhabar Online » BizKhabar Online

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

काठमाडौं । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री […]

आज उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदा
BizKhabar Online » BizKhabar Online

आज उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने […]

नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै, धान्य पूर्णिमा पनि मनाइँदै

काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका स
BizKhabar Online » BizKhabar Online

नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै, धान्य पूर्णिमा पनि मनाइँदै

काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी […]

विदेशबाट फर्केर कुखुरा पालन, मासिक एक लाख ५० हजार बचत

काठमाडौं । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कु
BizKhabar Online » BizKhabar Online

विदेशबाट फर्केर कुखुरा पालन, मासिक एक लाख ५० हजार बचत

काठमाडौं । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । स्थानीय ओमराज शर्माले सञ्चालन गरेको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । १२ बर्ष कतार बसेर फर्किएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको […]

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा […]

आगामी १० वर्षमा भारतीय स्टक मार्केट परिसूचक सेन्सेक्स दुई लाख पुग्ने अनुमान, नेप्से कति पुग्ला ?

काठमाडौं । पछिल्लो पाँच वर्षमा केही वर्षमा भारतीय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । शुक्रबार
BizKhabar Online » BizKhabar Online

आगामी १० वर्षमा भारतीय स्टक मार्केट परिसूचक सेन्सेक्स दुई लाख पुग्ने अनुमान, नेप्से कति पुग्ला ?

काठमाडौं । पछिल्लो पाँच वर्षमा केही वर्षमा भारतीय सेयर बजार निरन्तर उकालो लागिरहेको छ । शुक्रबार भारतीय स्टक मार्केट सूचक सेन्सेक्स ८२,१३३ मा बन्द भयो । भारतका दिग्गज बजार विशेषज्ञ शंकर शर्माले भारतीय स्टक मार्केटको बारेमा चर्चा गरेका छन् । जिक्वान्ट इन्भेष्टेकका संस्थापक शर्माले भारतीय सेयर बजार सूचकांक सेन्सेक्स अबको एक दशकाम २,००,००० को स्तरमा […]

एनपीएलमा चितवनले जनकपुरलाई हरायो, प्लेअफ सम्भावना कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको छ । १८१ र
BizKhabar Online » BizKhabar Online

एनपीएलमा चितवनले जनकपुरलाई हरायो, प्लेअफ सम्भावना कायमै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको छ । १८१ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १८ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनायो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । […]

श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’हरू मार्फत उत्पादन

काठमाडौं । श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७
BizKhabar Online » BizKhabar Online

श्रीलङ्काको लगभग २५ प्रतिशत बिजुली ‘पीपीपी परियोजना’हरू मार्फत उत्पादन

काठमाडौं । श्रीलङ्काले सन् १९९० देखि सन् २०२३ सम्म ५ दशमलव ३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका १७९ आर्थिक रूपमा बन्द सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजनाहरू कार्यान्वयन गरेको छ । एसियाली विकास बैङ्क (एडीबी) को पछिल्लो प्रकाशन प्रतिवेदनमा यी परियोजनाहरूमध्ये अधिकांश विद्युत र बन्दरगाह क्षेत्रमा केन्द्रित रहेका उल्लेख गरिएको छ । कुल एक सय ६२ आयोजना […]

एनपीएलमा आज दुई खेल हुँदै : तीन टीमलाई जित्नै पर्ने दबाव

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुन
BizKhabar Online » BizKhabar Online

एनपीएलमा आज दुई खेल हुँदै : तीन टीमलाई जित्नै पर्ने दबाव

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा […]

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, फैसला चित्त नबुझेको भन्दै पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्
BizKhabar Online » BizKhabar Online

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, फैसला चित्त नबुझेको भन्दै पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रहरी चौकी खडैया बाँकेका इञ्चार्ज गजेन्द्रसिंह भण्डारी विरुद्धको मुद्दामा विशेष अदालतले गत वैशाख १३ को फैसलाबाट सफाइ दिएको थियो । सो सफाइप्रति आयोगलाई चित्त नबुझेको भन्दै आयोगले पुनः पुनरावेदन गरेको हो […]

शनिबारका लागि कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपा
BizKhabar Online » BizKhabar Online

शनिबारका लागि कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, […]

अनुसन्धान अधिकृतलाई अख्तियारमै सापकोटाले घूस दिन खोजेपछि …

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्
BizKhabar Online » BizKhabar Online

अनुसन्धान अधिकृतलाई अख्तियारमै सापकोटाले घूस दिन खोजेपछि …

काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा […]

घरजग्गा व्यवसाय धराशायी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताए
BizKhabar Online » BizKhabar Online

घरजग्गा व्यवसाय धराशायी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धरासायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटन गर्दै पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धरासायी हुन नदिने बताएका हुन् । सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास […]

भिभोको ७ औं बार्षिकोत्सव : ‘क्रिक कार्निवल सेल्स क्याम्पेन सुरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो,
BizKhabar Online » BizKhabar Online

भिभोको ७ औं बार्षिकोत्सव : ‘क्रिक कार्निवल सेल्स क्याम्पेन सुरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार, भिभो, नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको अवसरमा ‘क्रिक कार्निवल’ नामक विशेष सेल्स क्याम्पेनको सुरुवात गरेको छ। यो रोमाञ्चक कार्यक्रम ४ डिसेम्बरदेखि ३१ डिसेम्बर, २०२४ सम्म सञ्चालन हुनेछ। ग्राहकहरूको उत्साहलाई ध्यानमा राख्दै, ‘क्रिक कार्निवल’ अन्तर्गत भिभोले विभिन्न आकर्षक पुरस्कारहरू उपलब्ध गराएको […]

नेपाललाई विश्व बैंकको १० अर्ब सहयोग स्वीकृत, हरित, दिगो र समावेशी विकासमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले नेपाललाई हरित, दिगो र समावेशी विकासको नीतिगत रूपरेखा सुदृढ गर्न सहयोग पुर
BizKhabar Online » BizKhabar Online

नेपाललाई विश्व बैंकको १० अर्ब सहयोग स्वीकृत, हरित, दिगो र समावेशी विकासमा खर्च गरिने

काठमाडौं । विश्व बैंकले नेपाललाई हरित, दिगो र समावेशी विकासको नीतिगत रूपरेखा सुदृढ गर्न सहयोग पुर्‍याउने उद्देश्यले १० करोड अमेरिकी डलरको विकास नीतिगत सहयोग (डीपीओ) स्वीकृत गरेको छ। डिसेम्बर १२, २०२४ मा वाशिङ्टनमा विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले यो सहयोग कार्यक्रम स्वीकृत गरेको हो। तीन चरणको कार्यक्रमअन्तर्गत यो दोस्रो डीपीओ हो, जसले नेपाललाई दिगो विकासको […]

बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, नेपाल-भारत विद्युत व्यापार सहज

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्
BizKhabar Online » BizKhabar Online

बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न, नेपाल-भारत विद्युत व्यापार सहज

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ […]

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा, ई पासपोर्ट लिने नेपालीको भिड

काठमाडौं । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पा
BizKhabar Online » BizKhabar Online

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा, ई पासपोर्ट लिने नेपालीको भिड

काठमाडौं । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । टोलीले लिस्बनस्थित ओलाइसमा घुम्ती शिविर सञ्चालन गरेको छ । गत अगष्टमा लिस्बनमा सञ्चालित घुम्ती सेवा शिविरबाट राहदानी बनाउन आवेदन […]

स्वास्थ्य कर्मचारीलाई सरकारीसरह पारिश्रमिक दिन मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य कर्मचारीलाई सरकारीसरह पारिश्रमिक दिन मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई सरकारीसरह न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पत्राचार गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सार्वजनिक प्रतिबद्धता जनाएअनुसार सरकारी प्रतिष्ठान, निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाका नर्सिङ तथा स्वास्थ्य जनशक्तिको पारिश्रमिक कम्तीमा नेपाल सरकारसरह लागू गर्न पत्राचार गरिएको हो । […]

नेपाली बजारमा बीवाईडी एम६ विद्युतीय गाडीको बुकिङ खुला, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपाली बजारमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको प्रिमियम ७ सिटर विद्युतीय गाडी, बीवाईड
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा बीवाईडी एम६ विद्युतीय गाडीको बुकिङ खुला, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपाली बजारमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको प्रिमियम ७ सिटर विद्युतीय गाडी, बीवाईडी एम६, को बुकिङ खुला गरिएको छ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यो घोषणा गरेको हो। कम्पनीका अनुसार, बीवाईडी एम६ उत्कृष्ट कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने गरी डिजाइन गरिएको छ। यस गाडीको सुरुवाती मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको […]

राष्ट्रपति पौडेलद्वारा ५ देशका लागि आवासीय राजदूत नियुक्त ‍

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले प
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा ५ देशका लागि आवासीय राजदूत नियुक्त ‍

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले पोर्चुगलका लागि प्रकाश पौडेल, स्पेनका लागि सनिल नेपाल, गणतन्त्र दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि डा. शिवमाया तुम्वाहाम्फेलाई आवासीय राजदूत नियुक्त गरेका हुन् । लम्साल पूर्वपरराष्ट्रसचिव तथा डा. तुम्बाहाम्फे पूर्वउपसभामुख हुन् । सरकारको […]

लुम्बिनी लायन्सको एनपीएल यात्रा राेकियाे, कर्णालीसँग ५ रनले पराजित

काठमाडौं । लुम्बिनी लायन्स एनपीएलमा आफ्नो अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित भएको छ । यससँगै ल
BizKhabar Online » BizKhabar Online

लुम्बिनी लायन्सको एनपीएल यात्रा राेकियाे, कर्णालीसँग ५ रनले पराजित

काठमाडौं । लुम्बिनी लायन्स एनपीएलमा आफ्नो अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित भएको छ । यससँगै लुम्बिनी एनपीएलकाे लिग चरणबाट बाहिरिएकाे छ । कर्णालीले १२८ रनको लक्ष्य निर्धारण गर्दा, लुम्बिनी १२३ रनमा सिमित रह्यो। लुम्बिनीका लागि टम मुर्सले ३६ रनको योगदान गरे, जबकि कप्तान रोहितकुमार पौडेलले १० रन बनाए। कर्णालीका जिशान मक्सुदले २ विकेट लिए। […]

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएका छन् । उनी आज बिहान काठमाडौ
BizKhabar Online » BizKhabar Online

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं । वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौँ आएका छन् । उनी आज बिहान काठमाडौँ ओर्लेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे । लारा क्यानको निमन्त्रणामा काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौँ आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र […]

नबिल बैंकको ४० औं साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बि
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको ४० औं साधारणसभा सम्पन्न, लगानीकर्ताका लागि १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । नबिल बैंक आफ्ना लगानीकर्ताहरुलाई १० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न ४०औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। बैंकको निक्षेप १६.४१५ वृद्धि भई ४ खर्ब […]

१२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

१२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घट्दै १८ […]

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई […]

विद्युतीय भुक्तानीका नयाँ माध्यमको तिव्र प्रयोग, कार्तिकमा इकमर्श र क्यूआरमार्फत मात्रै ६७ अर्बको कारोबार

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको प्रयोग पछिल्ला वर्षहरूमा निरन्तर रूपमा बढिरहेको छ। चाल
BizKhabar Online » BizKhabar Online

विद्युतीय भुक्तानीका नयाँ माध्यमको तिव्र प्रयोग, कार्तिकमा इकमर्श र क्यूआरमार्फत मात्रै ६७ अर्बको कारोबार

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको प्रयोग पछिल्ला वर्षहरूमा निरन्तर रूपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा यो वृद्धि थप तीव्र भएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, डिजिटल कारोबारका विधि र परिमाण दुवैमा उल्लेखनीय सुधार भएको छ। मोबाइल बैंकिङ, क्यूआर कोड, ई–कमर्स जस्ता डिजिटल माध्यमहरूको पहुँचले नगदरहित भुक्तानीतर्फको यात्रा थप सशक्त […]

दुर्गा प्रसाईं पुनः पक्राउ, भारतीय गुन्डा नाइकेको धम्की प्रकरणमा नाम जोडियो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईं पुनः पक्राउ, भारतीय गुन्डा नाइकेको धम्की प्रकरणमा नाम जोडियो

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर अपराध मुद्दामा काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै अदालतको परिसरबाटै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पुनः नियन्त्रणमा लिएको हो।प्रसाईंलाई अब आपराधिक लाभ र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले […]

नदी किनार खाली गर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्नु : प्रधानमन्त्रीको कार्यालय

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका २० मिटर क्षेत्र खाली गर्नुपर्ने सर्वोच्च अदालतको फैसल
BizKhabar Online » BizKhabar Online

नदी किनार खाली गर्ने सर्वोच्चको फैसला कार्यान्वयन नगर्नु : प्रधानमन्त्रीको कार्यालय

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका २० मिटर क्षेत्र खाली गर्नुपर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन नगर्न सरकारले मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सर्वोच्च अदालतले २०८० पुस ३ मा उपत्यकाका नदी किनारका २० मिटर क्षेत्र खाली गर्नुपर्ने फैसला सुनाएको थियो। तर, […]

Get more results via ClueGoal