प्रादेशिक राजधानी निर्माणको डिपीआर तयार, जग्गा कित्ताकाटको समस्या
newsare.net
काठमाडौं ।लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढप्रादेशिक राजधानी निर्माणको डिपीआर तयार, जग्गा कित्ताकाटको समस्या
काठमाडौं ।लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ । ‘यस वर्ष दुईवटा प्याकेजमा काम गर्ने तयारी छ’, उनले भने, ‘पहिलो चरणमा शीतगङ्गा र गढवा […] Read more