Nepal



पांगा सम्पदा पदयात्रामा उत्साहजनक सहभागिता, जीवन्त लोककथासहितको अविस्मरणीय अनुभव प्रदान

काठमाठडौं । कीर्तिपुर स्वयंसेवक समाज (केभियस) ले स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्

अमेरिकी राष्ट्रपति बाइडेनले दिए विद्यार्थीलाई ठूलो राहत, ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिदै गर्दा विद्यार्थी र पेशाकर्मीलाई
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति बाइडेनले दिए विद्यार्थीलाई ठूलो राहत, ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकाल सकिदै गर्दा विद्यार्थी र पेशाकर्मीलाई ठूलो राहत दिएका छन् । उनले ५५ हजार अमेरिकी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेका छन् । यससँगै विद्यार्थीको करिब ४ अर्ब २८ करोड डलर ऋण समाप्त हुने मिडिया रिपोर्टमा उल्लेख छ । बाइडेनले विद्यार्थी र अन्य अमेरिकी नागरिकको पनि ऋण मिनाहा […]

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डाको आधिका
BizKhabar Online » BizKhabar Online

होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं । नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ । ‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित सो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी […]

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’
BizKhabar Online » BizKhabar Online

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ । विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिएका छन् । […]

नेपाल निर्जीवन बीमा व्यवसायी संघले भन्यो-संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिन
BizKhabar Online » BizKhabar Online

नेपाल निर्जीवन बीमा व्यवसायी संघले भन्यो-संचालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित […]

सहकारी प्रकरणमा रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा, सम्पत्ति जफतको माग

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि ल
BizKhabar Online » BizKhabar Online

सहकारी प्रकरणमा रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा, सम्पत्ति जफतको माग

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज (आइतबार) मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो । यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी […]

अल्टिमाको प्रिमियम फिचरयुक्त बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

काठमाडौं। नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड
BizKhabar Online » BizKhabar Online

अल्टिमाको प्रिमियम फिचरयुक्त बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा उपलब्ध, मूल्य कति ?

काठमाडौं। नेपालको प्रमुख लाइफस्टाइल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमाले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बूम १८१ एएनसी नेपाली बजारमा उपलब्ध गराएको छ। एक्टिभ नोइज क्यान्सलेशन, उच्च-गुणस्तरको ध्वनि, र लामो ब्याट्री लाइफजस्ता उन्नत सुविधाहरूले भरिएको बूम १८१ एएनसी ले केवल ३९९९ रूपैयाँमा उत्कृष्ट मूल्य प्रदान गर्दछ। सुरुवातमा यो १९९९ रूपैयाँमा मात्र २५ डिसेम्बरदेखि विशेष अफरमा उपलब्ध हुनेछ जसले […]

आइएमई पेको क्रिसमस र नयाँ वर्ष अफर, ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर प
BizKhabar Online » BizKhabar Online

आइएमई पेको क्रिसमस र नयाँ वर्ष अफर, ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउँदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १०० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ। पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक […]

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बालुवाटारमा प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजे
BizKhabar Online » BizKhabar Online

एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बालुवाटारमा प्रधानमन्त्रीको सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिएका हुन् । […]

प्रभु बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, मुनाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुस ५ गते
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकले यो वर्ष लाभांश वितरण नगर्ने, मुनाफा ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभामा पेश गर्न बैंकले सोही अनुसारको […]

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ७
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ७ गते बिहान ८ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले यस वर्ष ७ प्रतिशत बोनस शेयर र कर समेत ६ प्रतिशत नगद […]

रविसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता, एक अर्ब ५१ करोड विगो दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभि
BizKhabar Online » BizKhabar Online

रविसहित ३१ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दर्ता, एक अर्ब ५१ करोड विगो दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन अभियोगमा कास्की जिल्ला अदालतमा चार सय पृष्ठको आरोपपत्र पेश गरिएको छ । कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो । लिला पछाई र विश्वविक्रम राईलाई भने क्रिप्टोको कारोबारको आरोपमा […]

अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले पाए ६२ लाखको कार, ललितले पाए बाइक

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्क
BizKhabar Online » BizKhabar Online

अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले पाए ६२ लाखको कार, ललितले पाए बाइक

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्कृष्ट खेलाडी हुँदै कार पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य […]

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण संकलन हुँदै

काठमाडौँ । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँ
BizKhabar Online » BizKhabar Online

बाजुरा भूकम्प अपडेट : क्षतिको विवरण संकलन हुँदै

काठमाडौँ । शनिबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि सामान्यरूपमा स्थानीयहरूको घर चर्किएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए । विकट हिमाली जिल्लामा रूपमा रहेको यहाँका स्थानीय पालिकामा आवतजावतमा […]

श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौँ । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने
BizKhabar Online » BizKhabar Online

श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौँ । श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ । राष्ट्र बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ । अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी […]

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै प
BizKhabar Online » BizKhabar Online

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने, पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

काठमाडौँ । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको […]

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, जित्यो ट्रफीसहित एक करोड १० लाख पुरस्कार

काठमाडौँ । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । फाइनल ख
BizKhabar Online » BizKhabar Online

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, जित्यो ट्रफीसहित एक करोड १० लाख पुरस्कार

काठमाडौँ । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि लाहिरु मिलान्थाले सर्बाधिक ८७ रन […]

ओईसीडीको प्रतिवेदन : यी हुन् डाक्टरले सबैभन्दा बढी तलब पाउने देश

काठमाडौं । संसारभरि नै डाक्टरहरूको माग छ, जसको कारण यो थोरै पेशाहरू मध्ये एक हो जसमा सबैभन्दा धेरै
BizKhabar Online » BizKhabar Online

ओईसीडीको प्रतिवेदन : यी हुन् डाक्टरले सबैभन्दा बढी तलब पाउने देश

काठमाडौं । संसारभरि नै डाक्टरहरूको माग छ, जसको कारण यो थोरै पेशाहरू मध्ये एक हो जसमा सबैभन्दा धेरै तलब दिइन्छ । नेपाल र भारतजस्ता देशमा पनि डाक्टर बन्ने क्रेज धेरै छ । भारतमा हरेक वर्ष २५ लाख बालबालिका एमबीबीएसमा भर्ना हुनको लागि मेडिकल परीक्षामा सहभागी हुन्छन् भने नेपालमा पनि ठूलो संख्यामा विधार्थीहरु डाक्टर पढन योग्यता […]

प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

काठमाडौं ।  गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्
BizKhabar Online » BizKhabar Online

प्रदेश सरकारको योजना बन्यो प्रभावकारी : बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

काठमाडौं ।  गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । आधा […]

ध्यान मानव जातिको कल्याणका निम्ति, यसबाट लाभ लिऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् । वि
BizKhabar Online » BizKhabar Online

ध्यान मानव जातिको कल्याणका निम्ति, यसबाट लाभ लिऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रूपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका […]

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

काठमाडौँ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहु
BizKhabar Online » BizKhabar Online

सुनसरीमा घट्दै गहुँखेती, बढ्दै मकैखेती

काठमाडौँ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका थिए। उनले गहुँखतीबाट वार्षिकरूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उनलाई गहुँबाट वार्षिकरूपमा रू ७२ हजार आम्दानी हुँदै आएको […]

राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन, एक करोड बढी राजस्व संकलन

काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन
BizKhabar Online » BizKhabar Online

राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन, एक करोड बढी राजस्व संकलन

काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि माल्टाबाट छ सय बढी नेपालीको राहदानी आवेदन संकलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका […]

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जना विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद
BizKhabar Online » BizKhabar Online

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १९ जनाविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जना विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर भएको छ। पूरक उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले म्यादभित्रै मुद्दा दर्ता गरेको हो। सहकारीको ठगी रकम गोर्खा मिडियामा लगानी गरी संगठित अपराध गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई प्रतिवादी बनाइएको […]

एडिबीले एक खर्ब पाँच अर्ब सहयोग गर्दै, खानेपानी पूर्वाधार सुधारमा खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करो
BizKhabar Online » BizKhabar Online

एडिबीले एक खर्ब पाँच अर्ब सहयोग गर्दै, खानेपानी पूर्वाधार सुधारमा खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा […]

नेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी

काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय
BizKhabar Online » BizKhabar Online

नेपालमा देखियो मंकिपक्स, बिरामीको उपचार जारी

काठमाडौं । नेपालमा पहिलोपटक ‘मंकिपक्स’ पुष्टि भएको छ । हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय एक जनामा उक्त संक्रमण पुष्टि भएको हो। मंकिपक्स देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ।

सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई रिहा गर्नु

काठमाडौ. । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको आदेश : दुर्गा प्रसाईंलाई रिहा गर्नु

काठमाडौ. । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश जारी गरेको हो। शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा उपस्थित गराउन आदेश भएको थियो। सोही रिटमाथि सुनुवाइपछि रिहाइको आदेश भएको हो। प्रसाईंलाई साइबर अपराधको आरोपमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरिएको थियो। […]

भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु, क्रसबोर्डर पूर्वाधार निर्माणमा जोड

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार व
BizKhabar Online » BizKhabar Online

भारत–नेपाल आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु, क्रसबोर्डर पूर्वाधार निर्माणमा जोड

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारतका उद्यमी समक्ष नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन् । काठमाडौँ विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (ईग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सुरु ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा उनले नेपालले विदेशी […]

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र आइएमईबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच दुई संस्थाबीच सेयर प्रत्याभूति गर्ने बारे सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका छन् । आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय […]

अमेरिकी राजनीतिमा एलन मस्कको दबदबा : कानुन निर्माणमा हस्तक्षेप, रिपब्लिकन सांसदलाई धम्की

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई पक्षीय खर्च सम्झौता रोक्न नेतृत्व गरेका छ
BizKhabar Online » BizKhabar Online

अमेरिकी राजनीतिमा एलन मस्कको दबदबा : कानुन निर्माणमा हस्तक्षेप, रिपब्लिकन सांसदलाई धम्की

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले दुई पक्षीय खर्च सम्झौता रोक्न नेतृत्व गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा १५० भन्दा बढी पोष्ट गर्दै, उनले रिपब्लिकन सांसदहरूलाई सम्झौताबाट पछि हट्न माग गरेका छन्। सम्झौता सरकारले क्रिसमसअघि बन्द हुन नदिनका लागि तयार गरिएको थियो। मस्कले सम्झौताका पक्षमा मत दिने सांसदहरूलाई राजनीतिक प्रतिशोधको धम्कीसमेत दिएका छन्। […]

नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदका लागि आवेदन खुला

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १,०८३ पदका लागि आवेदन खुलाएको छ। तह ५ देखि १० सम्मका लागि स्थ
BizKhabar Online » BizKhabar Online

नेपाल विद्युत प्राधिकरणमा १,०८३ पदका लागि आवेदन खुला

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १,०८३ पदका लागि आवेदन खुलाएको छ। तह ५ देखि १० सम्मका लागि स्थायी नियुक्ति गर्ने उद्देश्यले शुक्रबार सूचना जारी गर्दै विभिन्न समूहका लागि दरखास्त आह्वान गरिएको हो। प्राधिकरणले १९५ जना अधिकृतस्तर र ८८८ जना सहायकस्तरमा आवेदन मागेको छ। लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ। आवेदन दिने अन्तिम मिति पुस २५ तथा दोब्बर […]

नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप

काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोल
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा टोल फ्री नम्बरको सुरुवात : ग्राहक सेवामा नयाँ सुविधा थप

काठमाडौं। नबिल बैंकले ग्राहकहरूलाई सरल, निःशुल्क, र सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले टोल फ्री नम्बरको एकीकरण गरेको छ। अब नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्क प्रयोगकर्ताहरूले बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। यस सुविधाबाट खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ। बैंकले […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट
BizKhabar Online » BizKhabar Online

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्न टेण्डर आह्वान गरिएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले शुक्रबार सार्वजनिक गरेको जानकारी अनुसार, फ्लडलाइट जडानका लागि १ करोड ७३ लाख रुपैयाँ र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। दुवै […]

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने, दैनिक ३ घण्टा सवारी आवागमन ठप्प

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक ब
BizKhabar Online » BizKhabar Online

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने, दैनिक ३ घण्टा सवारी आवागमन ठप्प

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो । नागढुङगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ. विजय दरइका […]

एनपीएल फाइनलका सबै टिकट सोल्ड आउट, थप टिकट नबेच्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलप्रतिको उत्साह चरममा पुगेको छ। नेपाल क्रिकेट स
BizKhabar Online » BizKhabar Online

एनपीएल फाइनलका सबै टिकट सोल्ड आउट, थप टिकट नबेच्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलप्रतिको उत्साह चरममा पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार बेलुकी फाइनल खेलको टिकट खुला गरेसँगै केही घण्टाभित्रै टिकट सोल्ड आउट भएको छ। क्यानले फाइनल खेलका लागि १० हजारभन्दा बढी टिकट बिक्रीमा राखेको थियो। साधारणतर्फको टिकटको मूल्य ५ सय रुपैयाँ र भिआइपी टिकटको मूल्य १ हजार […]

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतिततोला २० रुपैयाँले घटेर १७ सय ६० […]

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार, ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव

काठमाडौं । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेक
BizKhabar Online » BizKhabar Online

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार, ३० मिलियन डलरको आर्थिक सहयोगका लागि प्रस्ताव

काठमाडौं । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने भएपछि आवश्यक पर्ने लागत जुटाउन दाता पर्खिएको हो । चुरेको संरक्षण तथा व्यवस्थापनको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले […]

Get more results via ClueGoal