१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’को प्रक्रिया अघि बढ्यो, यसरी हुँदैछ काम
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृय१० ठूला बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’को प्रक्रिया अघि बढ्यो, यसरी हुँदैछ काम
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रकृया पुनः अघि बढाएको छ । यसअघि राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनीलाई एलपीआरका लागि छनोट गरेको थियो । सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्द गरेको थियो । […] Read more