नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न, बजारलाई चलायमान बनाउने निष्कर्ष
newsare.net
काठमाडौँ । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघको २५औँ वार्षिक सनेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न, बजारलाई चलायमान बनाउने निष्कर्ष
काठमाडौँ । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विज्ञापनदाता, मिडिया, नियामक निकाय, विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध पक्षहरूलाई समेटेर दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका […] Read more