चीनमा विद्युतीय गाडीको विक्री ४०.७ प्रतिशतले बढ्यो, डिसेम्बरमा मात्रै १३ लाख बढी विक्री
newsare.net
काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइबचीनमा विद्युतीय गाडीको विक्री ४०.७ प्रतिशतले बढ्यो, डिसेम्बरमा मात्रै १३ लाख बढी विक्री
काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा १ करोड ८ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा […] Read more