महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस, सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
newsare.net
काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छमहान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस, सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
काठमाडौं । अदालतमा पेश भएका मुद्दा मध्ये सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको देखिएको छ । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उक्त तथ्यांक देखाएको हो । आइतबार शितलनिवासस्थित राष्ट्रपति भवन पुगेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार महान्यायधिबक्ता बडालले नेपालको […] Read more