गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?
newsare.net
काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्गहुँको समर्थन मूल्य तोकियो, कति पाउँछन् किसानले ?
काठमाडौं । सरकारले किसानले उत्पादन गर्ने गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको हो । जसअनुसार प्रति क्विन्टल ३ हजार ६७ रुपैयाँ ३ पैसा निर्धारण गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […] Read more