बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघन, किन मान्दैनन् राष्ट्र बैंकको मापदण्ड
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघनको श्रृङखला जारी रहेको छ । नेपाल राषबैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघन, किन मान्दैनन् राष्ट्र बैंकको मापदण्ड
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर नियम उल्लंघनको श्रृङखला जारी रहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीलाई कारबाही गरेपछि वित्तीय क्षेत्रमा नियामकीय उल्लंघन र लापरवाहीको विषय फेरि सतहमा आएको हो । वित्तीय संस्थाहरुले राष्ट्र बैंकका निर्देशन तथा कानुनी व्यवस्था लत्याउँदै आएको घटनाक्रमले बैंकिङ […] Read more