उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन तयारी तीव्र, पाँच उपसमितिमार्फत जिम्मेवारी बाँडफाँड
newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनका लागि जिम्मेवारी बाँउद्योग तथा व्यवसायी महासंघको महाधिवेशन तयारी तीव्र, पाँच उपसमितिमार्फत जिम्मेवारी बाँडफाँड
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनका लागि जिम्मेवारी बाँडफाँडसहित विभिन्न उपसमिति गठन गरेको छ । महासंघका संयोजक भागिरथ सापकोटाको अध्यक्षतामा र ईन्चार्ज रचना खड्काको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले ५ वटा उपसमिति गठन गर्ने सहितका विभिन्न निर्णय गरेको हो । महासंघको सचिवालय बैठकले महासचिव बालकृष्ण सिवाकोटीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन […] Read more