यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार
newsare.net
काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएकायसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार
काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएका छन्। राष्ट्रियसभामा देखिएको अंक गणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको स्रोतले जानकारी दिएको छ । अब सरकारले माघ १८ गते पेस गरेको ६ वटा अध्यादेश पेस गर्ने सूची राष्ट्रियसभाबाट हट्ने भएको छ । […] Read more