आइएमई लिमिटेडको स्टोरी एम्बेसेडरमा साइग्रेस, विदेशमा रहेका नेपालीका भोगाईलाई प्रस्तुत गर्ने
newsare.net
काठमाडौं । साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूकआइएमई लिमिटेडको स्टोरी एम्बेसेडरमा साइग्रेस, विदेशमा रहेका नेपालीका भोगाईलाई प्रस्तुत गर्ने
काठमाडौं । साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरुका घर आगन र परिवार सम्मै पुयाउन मद्दत गर्नेछन् । नेपाली माटोमा सिकेको सिप र क्षमतालाई बिश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने […] Read more