माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गापाको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम
newsare.net
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंःमाछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गापाको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा मिती २०८१/१०/२१ देखी २०८१/१०/२४ सम्म शेयर सम्बन्धि सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, मिति २०८१/१०/२१ देखी २०८१/१०/२२ सम्म (२ दिन) माछापुच्छ्रे गाँउपालिका […] Read more