सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुनभरी उडान नहुने
newsare.net
काठमाडौं । रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुनभरी उडान नहुने
काठमाडौं । रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको […] Read more