दोहोरो अंकले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उदोहोरो अंकले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.६६ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more